अमेरिका ।
एनआरएनए अमेरिका निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन पूर्व निर्धारित समय अर्थात् मे १८ र १९ तारिखमा हुने दोहोर्याएको छ । उत्तर अमेरिका संयोजक आरसी गौरी जोशीले निर्वाचन अगाडि सदस्यताको विषयमा उठेका प्रश्न र शङ्काको निवारणका लागि छानबिन, एमआइएस प्रणाली भित्र सदस्यता लाने , निर्वाचनको मनिटरिङ लगायतका विषयलाई सम्बोधन नगरी निर्वाचन नगर्न गरेको आग्रह पछि निर्वाचन आयोगले औपचारिक प्रतिक्रिया जनाएको हो । निर्वाचन आयोगद्वारा जारी विज्ञप्ति समाचारको तल राखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-