काठमान्डु ।
अफ्रिका महादेशबाट पहिलो पटक एक महिलाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । अफ्रिकी महिला सारान खुसी कुमाल बिहीबार बिहान सगरमाथाको शिखरमा पुग्न सफल भएकी हुन् । उनले पहिलो पटक सगरमाथा आरोहण गर्ने पहिलो अफ्रिकी महिलाको इतिहास बनाइन र किर्तिमा आफ्नो नाममा राखिन । मौसममा आएको सुधारसँगै दर्जनौले विदेशी तथा नेपाली पर्वतारोहीले सरगमाथाको सफल आरोहण गर्ने क्रममा रहका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-