Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आर्मीलाई उपाधि

जेष्ठ ३, २०७५ ३:३४ मा प्रकाशित
Share on FacebookShare on Twitter

इटहरी, ३ जेठ / नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबले यहाँ सम्पन्न तेस्रो राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधिसहित रु ७५ हजार हात पारेको छ ।

किसान बचत तथा ऋण सहकारीको सहकार्यमा सेभेन स्टार क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको फाइनलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई आठ विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । प्रतियोगितामा नेपाल पुलिसले उपविजेतामा चित्त बुझाउँदै रु ४० हजार प्राप्त ग¥यो ।

इटहरीस्थित नेपाल डिभिएम स्कूलको खेल मैदानमा आज टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १२० रन बनाएको थियो । पुलिसका लागि रोशन भुजेलले नटआउट २९ रन बनाउँदा कुशल भुर्तेलले २५, प्रेम तामाङले १८ र योगेन्द्र कार्कीले १६ रनको योगफल बनाएका थिए । बलिङतर्फ आर्मीका हरिकृष्ण झाले तीन, साहब आलमले दुई र जीतेन्द्र मुखियाले एक विकेट लिएका थिए ।

जवाफमा १२१ रनको विजयी लक्ष्य पछ्याउँदै नेपाल आर्मीले १७ दशमलव ४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । आर्मीका लागि अनिल मण्डलले नटआउट ५२ रन जोड्दा महेश क्षत्रीले ३२, विनोद भण्डारीले २० र राहुल विश्वकर्माले ११ रनको योगदान गरे । प्रतियोगिताको उत्कृष्ट बलर पुलिसका मञ्जित श्रेष्ठ र उत्कृष्ट ब्याट्सम्यान मेची क्रिकेड एकेडेमी झापाका अंकित सुवेदी घोषित हुँदै जनही रु पाँच हजार प्राप्त गरे । विजेता टोलीलाई प्रदेशसभा सदस्य नीलम बस्नेतले पुरस्कार प्रदान गर्नुभयो । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result