Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रवासी नेपालीलाई दिइने नागरिकतामा राजनैतिक बाहेकका अधिकारहरू प्रदान गरिन्छ : परराष्ट्र मन्त्री ज्ञवाली

अशोज १५, २०७५ १२:०० मा प्रकाशित
प्रवासी नेपालीलाई दिइने नागरिकतामा राजनैतिक बाहेकका अधिकारहरू प्रदान गरिन्छ : परराष्ट्र मन्त्री ज्ञवाली
Share on FacebookShare on Twitter

अमेरिका, ३० सेप्टेम्बर/ ह्युस्टनमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालको विकासमा प्रवासी नेपालीलाई सहयोगी र विकास साझेदार हुन सक्ने बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका आउनु भएका मन्त्री ज्ञवाली अमेरिकाको विभिन्न शहरमा रहेका नेपाली समुदायका कार्यक्रममा व्यस्त रहनु भएको छ ।
मन्त्री ज्ञवालीले आफ्नो मन्तव्यको क्रममा भन्नुभयो-” एकले अर्कालाई दोषी देखाएर हामी कहीँ पनि पुगिंदैन, सबै मिलेर देश निर्माणमा लागौँ। सदैव समस्या मात्र खोज्ने काम हैन, समाधान खोज्ने प्रयत्न गरौँ । देश बनाउनको लागि सर्वप्रथम बनाउन सक्छौँ भन्ने आत्मविश्वासको विकाश गर्नु पर्छ । “हामीले बनाएको संविधान जनताले प्राप्त गर्ने अधिकार, समावेशी र सामाजिक न्यायको सिद्धान्तको हिसाबले विश्वमा नै नमुनाको रूपमा रहेको छ । संविधान आवश्यक भएमा संशोधन गर्न समेत सकिन्छ ।” मन्त्री ज्ञवालीले भन्नु भयो।

मन्त्री ज्ञवालीले अगाडि भन्नु भयो,”नेपालमा भूकम्प जाँदा होस् वा बाढी जाँदा प्रवासी नेपालीको मन दुखेको छ, सहयोग भएको छ । तपाईँहरू स्वयं फर्कन नसके पनि आर्जन गरेको जाँगर, सीप तथा साधनलाई नेपाल ट्रान्सफर गरौँ ।
चिन र भारतसँग हामीले कुनै कुरामा प्रतिस्पर्धा गर्न सक्दैनौ तर देशभक्ति र रास्ट्रभक्तिमा नेपालीको भावना अटुट छ। सदैव सकारात्मक सन्देश दिने गरौँ, नकारात्मक मात्र नखोजौं। देश बनाउन सकारात्मक सन्देशले मात्र काम गर्दछ ।”
प्रवासी नेपालीहरुको चासोको रूपमा रहेको गैर आवासीय नेपाली नागरिकताको विषयमा मन्त्री ज्ञवालीले भन्नुभयो,”बन्न लागेको नेपाली नागरिकता सम्बन्धी ऐनमा संविधानसँग बाझिने कुराहरू हटाइने छ । प्रवासी नेपालीहरूलाई लगानीको वातावरण बनाइने छ । प्रवासीलाई प्रदान गरिने नागरिकतामा राजनैतिक अधिकार बाहेक अन्य अधिकारहरू प्रदान गरिने छ । नेपालको विकासका लागि प्रवासी नेपालीहरूले हातेमालो गर्नु पर्छ ।”

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result