Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी सिमामा एक हजार भन्दा धेरै आप्रवासीहरु पक्राउ

जेष्ठ १७, २०७६ २:०५ मा प्रकाशित
अमेरिकी सिमामा एक हजार भन्दा धेरै आप्रवासीहरु पक्राउ
Share on FacebookShare on Twitter

 

बद्रि गौतम, दूरबिन नेपाल, न्युयोर्क, मे ३०

अमेरिकी सिमा सुरक्षा बलले टेक्ससको एल पासो क्षेत्रबाट सयौं आप्रवासीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्ने आप्रवासीहरुले गैर कानुनी रुपमा अमेरिकी सिमामा प्रवेश गरिरहेका थिए । पक्राउपर्ने आप्रवासीहरुको संख्या एक हजार ३६ रहेको अमेरिकी कष्टम एण्ड बर्डर प्रोटेक्सन (सीबीपी)का सहायक कमीसनर रोबर्ट ए प्रेजले जनाएका छन । प्रेजका अनुसार एकै पटक यति धेरै अवैध आप्रवासीहरुलाई पक्रेको पहिलो पटक हो । बुधबार विहान चार बजेको समयमा अमेरिकी सिमामा प्रवेश गर्दै गरेको अवस्थामा अवैध आप्रावासीहरुको समुहलाई सिमा सुरक्षामा खटिएका सीबीपीका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका थिए । पक्राउपर्नेहरु ग्वाटेमाला, होण्डुरस र एल साल्चाडोरका नागरिक भएको सीबीपीले जनाएको छ । पक्राउ पर्नेहरुमा महिला बालबालिकापनि रहेका छन । उनीहरु मानव तस्करहरुको सहायतामा अमेरिका छिर्न खोजेको अनुमान गरिएको छ ।

पक्राउ परेकाहरुको प्रारम्भिक स्वास्थ्य परिक्षणको काम भइरहेको र उनीहरुलाई युएस बर्डर पेट्रोल कष्टडीमै राखिनेछ । यसअघिपनि मेमोरियल डेको दिन सोही स्थानबाट चार सय तीस अवैध आप्रवासीहरु पक्राउ परेका थिए । यो आर्थिक बर्षमा मात्र पाँचलाख ३० हजार अवैध आप्रवासीहरु सोही स्थानबाट पक्राउ परिसकेको सीबीपीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अवैध आप्रवासीहरु रोक्न मेक्सिको क्षेत्रमा कडाइ गरीरहेका छन भने सो क्षेत्रको सिमामा पर्खाल लगाउने कार्यपनि अघि बढिरहेको छ । तर आप्रवासीहरु अवैध रुपमा प्रवेश गर्ने क्रम भने रोकिएको छैन ।

 

तस्विरः सीबीपी

 

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result