Wednesday, May 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालद्वारा केन्या ५ विकेटले पराजित

भदौ ९, २०७९ ८:४५ मा प्रकाशित
नेपालद्वारा केन्या ५ विकेटले पराजित
Share on FacebookShare on Twitter

काठमाडौं । पहिलो ट्वान्टी– २० अन्तर्राष्ट्रियमा नेपालद्वारा केन्या ५ विकेटले पराजित भएको छ । नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल जितेको हो। केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । २४ बल सामना गरेका २ छक्कार १ चौका प्रहार गरेका थिए । त्यस्तै आरिफ शेखले १५ बलमा १ छक्का र ३ चौकासहित २४ रन बनाए । लामो समयपछि टिममा पुनरागमन गरेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ३० बलमा ३ चौका प्रहार गर्दै २३ रन बनाए । त्यसैगरी आसिफ शेखले १९ रन बनाउँदा उपकप्तान रोहित पौडेलले १३ रन बनाए । केन्याका लागि व्रज पटेल र लुकास ओलुचले २र२ विकेट लिए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो । केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । त्यस्तै लुकास ओलुचले ३१ रन बनाए । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिएका थिए । त्यस्तै कप्तान सन्दीप लामिछानेले २ तथा आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

नेपाल पाँच ट्वान्टी–२० र ३ एकदिवसीय शृंखलाका लागि केन्या भ्रमणमा गएको हो ।

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result