Thursday, May 7, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

केन्यासँगको शृंखलामा नेपालको क्लिन स्विप

भदौ २०, २०७९ ९:०३ मा प्रकाशित
केन्यासँगको शृंखलामा नेपालको क्लिन स्विप
Share on FacebookShare on Twitter

काठमाडौं । केन्यासँगको तीन एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालले क्लिन स्विप गरेको छ। आज भएको अन्तिम एकदिवसीय क्रिकेट म्याचमा घरेलु टोली केन्यालाई ६ नेपालले विकेटले हराएको हो ।
जितका लागि पाएको २५६ रनको लक्ष्य नेपालले ४७।१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपाललाई जिताउन ओपनरद्वय आसिफ शेख र अर्जुन साउद तथा मध्यक्रममा ब्याटिङ गर्न आएका अलराउन्डर बसिर अहमदले अर्धशतकीय इनिङ खेले।

आफ्नो तेस्रो एकदिवसीय म्याचमा अर्जुनले दोस्रो अर्धशतक बनाउने क्रममा ५८ रन बनाए। सुरुदेखि सम्हालिएर विकेटको एक साइडमा डटेका अर्जुन अर्धशतक बनाएपछि ठूलो सट खेल्ने क्रममा बाउन्ड्री लाइनमा क्याचआउट भए।

आसिफले पनि प्रतियोगितामा आज पनि आफ्नो उत्कृष्ट फर्म कायम राखे। पहिलो म्याचमा सानदार शतक बनाएका आसिफले चोटका कारण दोस्रो म्याच गुमाएका थिए। तर, पुनरावलोकनलाई उत्कृष्ट बनाउँदै उनले केवल ४२ बलमा ५६ रन बनाए।

बसिर ५२ रनमा नटआउट रहे। उनलाई कप्तान रोहित पौडेलले पनि नटआउट रहँदै साथ दिए। रोहितले ४६ रन बनाए। यस्तै, ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए।

 

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result