Wednesday, May 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित

बैशाख १५, २०८१ ६:१५ मा प्रकाशित
नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको छ ।

वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९।४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

नेपालले ६ विकेटको क्षतिमा २०६ रनको योगफल बनाएको थियो । कीर्तिपुरस्थित टीयू मैदानमा विशाल लक्ष्य पछ्याएको नेपालले दोस्रो ओभरको अन्तिम बलमा नै पहिलो विकेट गुमाएको थियो ।

ओपनर अनील शाह ९ बल खर्चेर ५ रन मात्रै जोडे । अर्का ओपनर कुशल भुर्तेल पनि वेस्टइन्डिजका बलरसामु टिक्न सकेनन् । १२ बलमा १६ जोडेर उनी मैदानबाट बिदा भए ।

सस्तैमा दुई ओपनर मैदानबाट बाहिरिए पनि कप्तान रोहित पौडेललेको प्रदर्शन सम्झन लायक बन्यो । उनले शतक प्रहार गरे । ५४ बलमा ११२ रन प्रहार गर्दा उनले ६ छक्का र १० चौका प्रहार गरे । उनको उत्कृष्ट प्रदर्शनले नेपाललाई जिततर्फ डोर्‍याएको हो ।

दीपेन्द्र सिंह ऐरीले २४ र कुशल मल्लले १६ रन जोडे । अन्य खेलाडीले दोहोरो रन नजोड्दा पनि नेपाललाई वेस्टइन्डिज जितबाट रोक्न सकेनन् ।

वेस्टइन्डिजका लागि म्याथ्यु फोर्ड र ओबेद म्याक(कोयले समान २(२ विकेट लिए भने किमो पलको नाममा एक विकेट रह्यो ।

 

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result