काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा बंगलादेशसँग नेपाल ३–० ले पराजित भएको छ ।
आज बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको हो ।
चार राष्ट्र सहभागि च्याम्पियनसिपको पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग ३(१ ले पराजित भएको थियो ।
बिहीबार भएको फाइनलमा बंगलादेशले पहिलो हाफमा दुई गोलको अग्रता लियो । दोस्रो हाफमा एक गोल थप्दै विजयी बन्यो ।






प्रतिक्रिया लेख्नुहोस्:-