अमेरिका । अमेरिकामा अहिले ट्याक्स फाइल गर्नेको चटारो छ । ट्याक्स फाइलबारेमा प्रयाप्त जानकारी नहुदाँ कयौले पछि पछुताउनु परेको देखिन्छ । ट्याक्स फाइल किन गर्ने,कसरी गर्ने, कस्तो कस्तो अवस्थामा ट्याक्स फाइल गर्नु पर्दैन भन्ने कुरा सबैमा जानकारी हुनु पर्दछ ।
ट्याक्स फाइल गर्दा अर्को महत्वपूर्ण पक्ष भनेको विदेशी बैकमा रहेको पैसा पनि हो । जस्तो कि नेपालको बैकमा रहेको पैसाको पनि अमेरिकामा ट्याक्स फाइल गर्नु पर्छ । त्यो कसरी गर्ने, अहिले ट्याक्स फाइल गर्दा नेपालमा रहेको पैसा देखाइएन भने के हुन्छ ? यिनै बिषयमा दूरबिन नेपालका लागि शुभाष अर्यालले सिपिए विजय अधिकारी सँग कुराकानी गरेका छन् ।
विदेशी बैकमा रहेको रकम बारेमा ट्याक्स फाइलमा कस्तो व्यवस्था छ । त्यसबारेमा थप प्रष्ट हुनका लागि तलको लिङ्कमा पनि हेर्न सक्नु हुने छ ।
https://www.irs.gov/businesses/small-businesses-self-employed/report-of-foreign-bank-and-financial-accounts-fbar?fbclid=IwAR2Kt4JDCgIFX3BaPMJ1mX2fkvX2ehBpV8OeSlwYkdVrXEHgURZac7odRNg
प्रतिक्रिया लेख्नुहोस्:-