Monday, March 20, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नामिबियामाथि नेपालको जित

फाल्गुन २, २०७९ ७:३० मा प्रकाशित
नामिबियामाथि नेपालको जित
Share on FacebookShare on Twitter

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नामिवियालाई नेपालले २ विकेटले पराजित गरेको छ ।

२८६ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७।४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा कुशल भुर्तेल ‘नायक’ बने।

मंगलबार त्रिवि मैदानमा भएको खेलमा कुशलले ११३ बलमा १० चौका र ४ छक्कासहित ११५ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक गरेका कुशल एकदिवसीयमा शतक पूरा गर्ने चौथो नेपाली खेलाडी पनि बने।

नेपालको जितमा ओपनर भुर्तेलले १ सय १३ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रन बनाए। जितका लागि जम्मा तीन रन चाहिएको बेला भुर्तेल क्याच आउट भए। बलिङमा पाँच विकेट लिएका करण केसीको ब्याटिङ पनि प्रभावशाली रह्यो। १२ बलमा १ चौका र २ छक्कासहित २० रनमा उनी अविजित रहे। सोमपाल कामीले आफ्नो पहिलो बलमै चौका प्रहार गरेर नेपाललाई जित दिलाए।

भुर्तेल नेपाली ओडिआईमा ओपनरको रुपमा शतक प्रहार गर्ने पहिलो क्रिकेटर बनेका छन् भने ओडीआईमा नेपालबाट शतक प्रहार गर्ने चौथो खेलाडी हुन्। यसअघि नेपालबाट रोहित पौडेल, पारस खड्का र दीपेन्द्रसिंह ऐरीले शतक बनाइसकेका छन्।

ः

सम्बन्धित समाचार

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा
खेलकुद

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

नेपालद्वारा पीएनजी ९ विकेटले पराजित
खेलकुद

नेपालद्वारा पीएनजी ९ विकेटले पराजित

यूएईविरुद्ध नेपालको शानदार जित
खेलकुद

यूएईविरुद्ध नेपालको शानदार जित

पीएनजीविरुद्ध नेपालको शानदार जित
खेलकुद

पीएनजीविरुद्ध नेपालको शानदार जित

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा पदबाट राजीनामाको घोषणा
खेलकुद

फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी उत्कृष्ट प्रशिक्षक

नेपालद्वारा यूएई पराजित
खेलकुद

नेपालद्वारा यूएई पराजित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

आइतबार ह्वात्तै बढ्यो नेप्से

नेप्सेमा दोहोरो अंकको बृद्धि

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

आइतबार ह्वात्तै बढ्यो नेप्से

नेप्सेमा दोहोरो अंकको बृद्धि

अखिललाई ओलीको निर्देशन : स्ववियु चुनावको तयारीमा लाग्नू

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको ओलीको आरोप

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित

बारा, चितवन र तनहुँमा वैशाख १० निर्वाचन गर्ने आयोगको निर्णय

निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने गृहमन्त्री लामिछानेको पहिलो निर्णय

राहदानी दुरुपयोग प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.