काठमाडौं । नेपालले आइसिसी यू–१९ एसिया कप छनोटमा कुवेतमाथि २ सय ४३ रनले जित हात पारेको छ।
शनिबार ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले यस्तो जित जित निकालेको हो ।
नेपालले फागुन १६ मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ मा खेल्नेछ । यू(१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-