Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

लनटेनिस र ब्याडमिन्टन

फाल्गुन २८, २०७४ १०:५३ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २८ फागुन / दशौँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताअन्तर्गत आज भएको पुरुष एकलतर्फ काठमाडौँका विवेक शंकर श्रेष्ठ विजयी भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिको आयोजनामा भएको उक्त खेलमा विवेकले काठमाडौँकै शिवम विक्रम थापालाई ७–५, ३–६ र ६–१ अंकले पराजित गरे ।

त्यस्तै काठमाडौँका मानबहादुर कटवालले ललितपुरका निशान श्रेष्ठलाई ६–३ र ६–४ ले तथा ललितपुरका सन्तोष खत्रीले काठमाडौँका नीनवाम राईलाई ६–१ र ६–० ले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका छन् ।

लनटेनिसको महिला एकलतर्फको खेलमा एपिएफकी भगवती विकले काठमाडौँकी सलोनी तामाङलाई ६–३ र ६–१ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका छन् । लनटेनिसको पुरुष युगलतर्फको खेलमा काठमाडौँका मानबहादुर कटवाल र जीवन घिमिरेको जोडीले काठमाडौँकै शिवमविक्रम थापा र सरोज तामाङको जोडीलाई ६–० र ६–२ ले पराजित गरे ।

ललितपुरका सन्तोष खत्री र जितेन्द्र परियारको जोडीले काठमाडौँका छेवाङ लामा र विवेक शंकर श्रेष्ठको जोडीलाई ६–१ र ६–० ले तथा पोखराका प्रदीप खड्का र अनिल शाहीको जोडीले बुटवलका विकास खड्का र गोपाल ज्ञवालीको जोडीलाई ६–२ र ६–४ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका छन् ।

आजै भएको ब्याडमिन्टनअन्तर्गत पुरुष एकलतर्फको विधामा त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले कैलालीका देवराज रानालाई २१–१२ र २१–१२ ले पराजित गर्दै विजयी भए । त्रिभुवन आर्मी क्लबकै प्रज्वल महर्जनले एपिएफका सुदीप सेँढाईलाई २१–११ र २१–१९ ले, भोजपुरका विकास श्रेष्ठले एपिएफका गौतम कठायतलाई २१–१९ र २१–१९ ले तथा एपिएफका साजनकृष्ण ताम्राकारले एपिएफकै इन्द्रबहादुर महतालाई २१–१४ र २१–१० अंकले हराए ।

त्यसैगरी, दार्चुलाका प्र्रिन्स दाहालले नेपाल पुलिस क्लबका दीपक बोहोरालाई २१–७ र २१–१७ अंकले तथा त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठले नेपाल पुलिस क्लबका जीवन आचार्यलाई २१–१२ र २१–१६ अंकले पराजित गरेका छन् । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result