Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विश्वकप क्रिकेट छनोट : नेपाल फिल्डिङ गर्दै

चैत्र १, २०७४ ११:१३ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १ चैत / जिम्बावेमा जारी आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गतको प्लेअफ खेलमा अहिले नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ ।

जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा अहिले नेपाल एक दिवसीय मान्यता पाउनका लागि पपुवा न्युगिनीको सामना गरिरहेको छ ।

यस खेलमा नेपाल विजयी भए एक दिवसीय मान्यता पाउने सम्भावना बलियो हुनेछ । त्यसैले पनि नेपाललाई आज जित्नै पर्ने दबाब हुनेछ ।

नेपाल समूह ‘बी’को चौथो स्थानमा छ भने पपुवा न्युगिनी समूह ‘ए’ को पाँचौँ स्थानमा छ ।

त्यस्तै, आजै हुने अर्को प्लेअफ खेलमा नेदरल्याण्ड्सले हङ्कङलाई पराजित गरेमा र नेपालले पपुवा न्युगिनीलाई हराएमा नेपालले एक दिवसीय मान्यता पाउने निश्चित छ । अन्यथा हङ्कङ विजयी भएमा नेपालले सातौँ स्थानका लागि अर्को खेल खेल्नेछ ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result