Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

वैशाखदेखि विशेष बन्द प्रशिक्षण : सदस्यसचिव विष्ट

चैत्र ४, २०७४ ३:०३ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ४ चैत / राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले इन्डोनेसियामा हुने आसन्न १८ औँ एसियाली खेलकुदको तयारीलाई लक्ष्य गरी खेलाडीको विशेष बन्द प्रशिक्षण आगामी वैशाखदेखि शुरु हुने बताउनुभएको छ ।

राखेपअन्तर्गत राष्ट्रिय टोली तयारीको आयोजनामा आइतबारदेखि सातदोबाटोमा शुरु एनएससी हाई लेभल स्पोर्ट्स साइन्स एन्ड प्लानिङ सेमिनारको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “अहिले सञ्चालन भइरहेको राष्ट्रिय टोली तयारीको प्रशिक्षण चैतसम्म चल्नेछ । त्यसपछि एसियाली खेलकुदलाई मध्यनजर गरी बैशाखादेखि विशेष बन्द प्रशिक्षण शुरु गर्नेछौँ ।” उहाँले वैज्ञानिक पद्धतिबाट खेलाडीलाई प्रशिक्षण गराउने विधिबारे जानकारी दिने उद्देश्यले प्रशिक्षकका लागि सेमिनार सञ्चालन गरिएको बताउनुभयो ।

राष्ट्रिय टोलीमा रहेका विभिन्न १५ खेलका प्रशिक्षकलाई समावेश गरी सेमिनार सञ्चालन गरिएको राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकले जानकारी दिनुभयो । सेमिनारलाई दुई चरणमा विभाजन गरी सञ्चालन गरिएको छ । पहिलो चरणमा मार्सल आर्टबाहेकका खेल स्क्वास, आर्चरी, भारोत्तोलन, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, पौडी र ब्याडमिन्टनका ३१ प्रशिक्षक सहभागी छन् । पहिलो चरण यही चैत ८ गतेसम्म चल्नेछ ।

दोश्रो चरणको सेमिनार यही चैत १२ देखि १६ गतेसम्म सञ्चलन हुनेछ । त्यसमा तेक्वान्दो, कराते, जुडो, कुस्ती, बक्सिङ र उसुका ३७ प्रशिक्षक सहभागी हुनेछन् । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result