Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मैत्रीपूर्ण अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगितामा नेपाल सहभागी हुने

चैत्र २०, २०७४ ३:०४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २० चैत / गज्प्रोम, फुटबलको सर्वोच्च निकाय फिफा र फिफा विश्वकप २०१८ को आधिकारिक सहकार्यमा छैटौँ चरणको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगितमा नेपालले पनि भाग लिने भएको छ ।

अल नेपाल फुटफल एसोसियसनका अनुसार नेपालले पनि उक्त प्रतियोगितामा भाग लिन पाउने भएको हो । पहिलोपटक नेपालबाट पनि दुई जना खेलाडीले प्रतियोगितमा भाग लिने एशोसियसनका उपमहासचिव सञ्जिव मिश्रले जानकारी दिनुभएको छ ।

यस प्रकारको फुटबल प्रतियोगिताले विश्वमा मित्र, मित्रता, समानता र विविध संस्कृति एवं जिम्मेवारीमा महत्वपूर्ण मानवीय मूल्यको प्रवद्र्धनको गर्ने लक्ष लिइएको छ ।

रुसको मस्कोमा सार्वजनिक भएको मित्रताका लागि फुटबल २०१७ मा ६४ र सन् २०१८ मा २११ मुलुक तथा क्षेत्रमा विस्तार भएको छ । ‘ओपेन ड्र’का समयमा ३२ अन्तर्राष्ट्रिय समूह खडा भएको थियो र प्रत्येक देशका प्रत्येक युवा खेलाडीले खेलको भूमिका निर्धारण गरिएको थियो ।

संसारको मित्रताका लागि फुटबल सन् २०१८ को आगामी जुनको १२ मा ३२ समूहले प्रतिस्पर्धा गर्ने उल्लेख गरिएको छ । मित्रताका लागि फुटबलको आधारभूत सिद्धान्त विभिन्न राष्ट्रियताका, लिंग र फरक शारीरिक क्षमताका खेलाडीलाई समूहमा राखिन्छ ।

यस प्रतियोगितामा १२ वर्ष उमेरका युवा खेलाडी सहभागी हुनेछन् भने विभिन्न देशका १४ देखि १६ वर्ष उमेरका युवा फुटबल खेलाडी प्रशिक्षक हुनेछन् ।

यस प्रतियोगिताको समाचार सम्प्रेषण विश्वका २११ मुलुकका १२ वर्ष उमेरका पाँच हजार पत्रकारले गर्नेछन् । यसमा यस सिजनको अन्तिम प्रतियोगिता रुसको मस्कोमा यही वर्षको आगामी जुनको ८ देखि १२ सम्म हुनेछ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result