अमेरिका । कोरोना भाइरसका कारण अहिले विश्व नै त्राही त्राही छ । पछिल्लो समय अमेरिका र त्यसमा पनि न्युयोर्क कोरोना भाइरसका कारण आक्रन्त छ । यसैक्रममा न्युयोर्कमा चार जना नेपालीको निधन भएको खवर सार्वजनीक भएका छन् । यीनै विषयमा नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ्ग सँग गरिएको कुराकानी ।







प्रतिक्रिया लेख्नुहोस्:-