Tuesday, July 7, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना संक्रमितको संख्या गनेर कमजोर नबन्न अमेरिकामा कार्यरत नेपाली मूलका चिकित्सक र साइनटिस्टको सुझाव  

चैत्र २७, २०७६ १:४४ मा प्रकाशित
कोरोना संक्रमितको संख्या गनेर कमजोर नबन्न अमेरिकामा कार्यरत नेपाली मूलका चिकित्सक र साइनटिस्टको सुझाव  
Share on FacebookShare on Twitter

 दूरबिन नेपाल ।
अमेरिका  अप्रिल ८ ।
अमेरिकामा कतिपय मानिसहरू कोरोनाको संक्रमणबाट भएका मानिसको मृत्यु र संक्रमितको संख्या देखेर हृदयघात भई घरभित्रै मृत्यु भएका खबरहरू पनि आइरहेका छन् । कोरोनाभाइरसको संक्रमण अमेरिकामा अझै घटेको छैन ।  यो पुस्तालाई सबैभन्दा बढि आहत गरेको यो भाइरसलाई निस्तेज गर्न अनुसन्धान र बिरामीको उपचार प्रभावकारी बनाउन विश्वका सबै शक्तिहरू केन्द्रित भएका छन् । यद्यपि यसलाई निर्मूल र नियन्त्रण गर्ने औषधि उपचार र कुनै प्रभावकारी विधि आविश्कार भएको छैन ।  घरमा बसेर जोगिने र जोगाउने अहिलेको एक मात्र सुरक्षित विकल्प हो । उच्च मनोबल नै रोगलाई परास्त गर्ने प्रमुख अस्त्र हो । अमेरिकाको उडल्यान हेल्थ केयर र डिग्निटि हेल्थमा बिरामीको उपचारमा खटिरहेका नेपाली मूलका चिकित्सक डाक्टर नबिन तिमल्सिना र अमेरिकाको रोग अनुसन्धान, नियन्त्रण र रोकथाम केन्द्रमा साइनटिष्टको रुपमा कार्यरत डाक्टर निर्मला अधिकारीसँग कोरोना भाइरसको संक्रमणका विषयमा केन्द्रित भएर दूरबिन नेपालले गरेको कुराकानी तलको भिडियो लिङ्कमा राखिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result