कोरोना संक्रमणका कारण अहिले विश्व नै संकटमा छ । त्यसमा पनि अमेरिका अहिले उच्च प्रभावित छ । अमेरिकामा लाखौ नेपाली बसोवास गर्दै आएका छन् । अमेरिकामा रहेका नेपालीका बारेमा विभिन्न अफवहा फैलिएका छन् । वास्तवमा अमेरिकामा रहेका नेपालीको अवस्था कस्तो छ त ? नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधि तथा जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदी र गैरआवासीय नेपाली संघ अमेरिकाका सल्लाहाकार तथा नेपाली प्रवासी एकता मन्च अमेरिकाका पूर्व अध्यक्ष संजय थापासँग दूरबिन नेपालका सम्पादक बिष्णुहरि घिमिरेले गरेको कुराकानी ।
प्रतिक्रिया लेख्नुहोस्:-