अमेरिका । विश्वनै कोरोना भाइरसका कारण त्राहीमाम बनीरहेका बेला केही सकारात्मक र आशालाग्दा उपलब्धिहरुपनि भइरहेका छन । कोरोना भाइरस र यसले पारेका नकारात्मक पक्ष भन्दा कोरोना विरुद्ध भइरहेका कदमहरुपनि कम छैनन । अझ कतिपय यस्ता पात्रहरुपनि हाम्रो समाजमा छन जो कोरोना भाइरसको चुनौतीलाई सामनामात्र गरेका छैनन । कोरोना भाइरसको आक्रमणलाई विफल पार्न सफल भएका छन ।
हामीले कोरोना भाइरसको चुनौतीलाई आत्मसाथ गरी त्यसको आक्रमणलाई विफल तुल्याउन सफल एक र अर्का कोरोना भाइरसकै बिरामीहरुको हेरचाह गर्ने तथा स्वास्थ्य क्षेत्रमा कार्यरत अर्कापात्रसंग कुराकानी गरेका छौं । संयोग भनौ वा या परिघटना यि दुवै पात्र श्रीमान श्रीमती हुन । कुराकानीमा छन, कोभिड १९ बाट संक्रमितभई निको भएका सुनिल जोशी र अर्का पात्र कोरोना भाइरसका बिरामीहरुसँगै खटिइरहेकी तथा स्वास्थ्य क्षेत्रमा कार्यरत तारा भट्टराई ।







प्रतिक्रिया लेख्नुहोस्:-