अमेरिकामा रहेका नेपाली समाजमा क्रियाशिल संघ संस्थाहरुमा शेर्पा किदुग अग्रस्थानमा आउछ । न्युयोर्कमा रहेको किदुगले अहिले कोरोना संक्रमणको समयमा कसरी काम गरिरहेको छ ? यसै विषय किदुगका अध्यक्ष उर्गेन शेर्पा र दूरबिन नेपालका सम्पादक बिष्णुहरि घिमिरे बीचको कुराकानी ।
प्रतिक्रिया लेख्नुहोस्:-