अमेरिका । अमेरिकामा रहेका नेपाली नर्सहरुले कोरोना संक्रमण विरामीलाई प्रोत्साहन जरुरी रहेको बताएका छन् । अमेरिकाको विभिन्न राज्यमा कार्यरत नर्सले कोरोना संक्रमण भएका विरामीबाट सामाजिक दुरी कायम राख्नु पर्ने तर उनीहरुलाई हेला गर्न नहुने सुझाव दिएका छन् । उनीहरुले विरामीलाई परिवार र साथिभाइको झनै सहयोग चाहिने पनि बताएका छन् ।
थप जानकारीका लागि तलको भिडियो हेर्नु होला ।







प्रतिक्रिया लेख्नुहोस्:-