Wednesday, May 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एसीसी प्रिमियर लिगमा नेपालद्वारा मलेसिया पराजित

बैशाख ५, २०८० ८:५० मा प्रकाशित
एसीसी प्रिमियर लिगमा नेपालद्वारा मलेसिया पराजित
Share on FacebookShare on Twitter

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले मलेसियालाई पराजित गरेको छ । । २३६ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको नेपाल ६ विकेटले विजयी भएको हो।

नेपालका लागि कुशल मल्लले विष्फोटक पारी खेले। उनले जम्मा ४० बलमा ७० रन बनाए। यसैगरी, भीम सार्कीले ९८ बलमा ७१ रन बनाउँदै नेपालको जितका लागि महत्त्वपूर्ण योगदान गरे। दीपेन्द्र सिंह ऐरीले तीन तीन बलमा ५ रन बनाए। ओपनर कुशलले भुर्तेलले ३१ बलमा ३८ रन बनाएर बाहिरिए भने आसिफ शेख जम्मा एक रन बनाएर आउट भए।

मलेसियाका लागि मुहम्मद वाफिक, रिजवान हैदर, विजय युन्नी र विरनदीप सिंहले एक(एक विकेट लिए। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनाएको थियो। मलेसियाका लागि सबैभन्दा धेरै अहमद फेजले ९५ बलमा ७६ रन बनाए। फेज सन्दीप लामिछानेको बलमा आसिफ शेखबाट स्टम्पिङ भए।

 

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result