Monday, May 29, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एसीसी प्रिमियर कपमा नेपालको कीर्तिमानी जित

बैशाख ८, २०८० ८:४३ मा प्रकाशित
एसीसी प्रिमियर कपमा नेपालको कीर्तिमानी जित
Share on FacebookShare on Twitter

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको छ ।

आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो। यससँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ।

३११ रनको लक्ष्य पछ्याएको ओमान ४६।३ ओभरमा २२६ रनमा अलआउट भयो। अकिब इलियास घाइते भएर मैदानमा नआएसँगै रिटायर्ट आउट भएपश्चात नेपालले जितेको हो।
ओमानको लागि मोहम्मद नदीमले ६५ र सन्दीप गौडले ४६ रन जोडे।

ओमानलाई प्याक गर्न नेपालका सन्दीप लामिछानेले र करन केसील ३–३ तथा दीपेन्द्र सिंह ऐरीले २ तथा, ललित राजवंशी र सोमपाल कामीले १–१ विकेट लिए।

पहिलो विकेट लिएसँगै सन्दीपले ४२ एकदिवसीय खेलमा सबैभन्दा छिटो १०० विकेट पुुरा गर्ने खेलाडी बने।

सम्बन्धित समाचार

काभा महिला भलिबल च्यालेन्ज कपमा काजकिस्तानसँग नेपाल पराजित
खेलकुद

काभा महिला भलिबल च्यालेन्ज कपमा काजकिस्तानसँग नेपाल पराजित

वर्षाका कारण अवरुद्ध नेपाल र यूएईको एसीसी प्रिमियर कप भोलि हुने
खेलकुद

एसीसी प्रिमियर लिग : यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

वर्षाका कारण अवरुद्ध नेपाल र यूएईको एसीसी प्रिमियर कप भोलि हुने
खेलकुद

वर्षाका कारण अवरुद्ध नेपाल र यूएईको एसीसी प्रिमियर कप भोलि हुने

सत्ता साझेदार दलले ल्याएको साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज हो : प्रधानमन्त्री प्रचण्ड
Breaking News

सरकारले क्रिकेट टोलीलाई उचित सम्मान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

एसीसी प्रिमियर लिगमा नेपालद्वारा मलेसिया पराजित
खेलकुद

एसीसी प्रिमियर लिगमा नेपालद्वारा मलेसिया पराजित

सन्नि सगरमाथाको नयाँ बर्षको पिकनिक शनिवार
अमेरिका समाचार

सन्नि सगरमाथाको नयाँ बर्षको पिकनिक शनिवार

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

मन्त्रीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक

व्यक्तिले गरेको गल्तीको कारण सिंगो प्रणालीलाई नै दोष दिन मिल्दैन : मन्त्री शर्मा

एमाले देश बनाउने म्याराथन दौडमा छ : अध्यक्ष ओली

साहस र संकल्प लिए असम्भव कुरा पनि गर्न सकिन्छ : अध्यक्ष ओली

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैद सजाय सदर

रेशम चौधरीको कैद मिनाहा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.