आदरणीय न्यूयोर्क वासी दिदीबहिनी तथा दाजु भाईहरू नमस्कार । यदि तपाईहरू कोरोना महामारीको कारण अप्ठायरो परिस्थितिमा हुनु हुन्छ भने new york city ले Student लगाएत सबै न्यूयोर्क वासीलाई निशुल्क राहत र राहत सामाग्री उपलब्ध गराई रहेको छ आफुलाई पायक पर्ने ठाउमा जानु हुनु अनुरोध छ ।
तपाइको कानुनी हैसियत जे भए पनि तपाईले न्युयोर्क शहरको फूड प्यान्टीबाट निशुल्क खाना लगायत अरू सुविधाहरू प्राप्त गर्न सक्नुहुन्छ । जहाँ तपाईंले तयारी तातो खाना आफ्नो आवश्यकता अनुसार घरमा लिएर जान सक्नु हुन्छ । यदि तपाइले घरमा खाना वनाउन चाहानु हुन्छ भने निशुल्क ग्रोसरी समेत लिएर घरमा गई खाना बनाउन सक्नु हुनेछ ।
जसका लागि यो वेबसाइट मा हेर्नुहोस
https://maps.nyc.gov/foodhelp/
१. न्यूयोर्कमा वसोवास गर्ने जो कसैले पनि तपाईको घर नजिकैका शहरभरिका 400 भन्दा बढी भोजन हबमा सोमबार देखि शुक्रवार सम्म बिहान ७.३० बजे देखि १.३० सम्म निशुल्क खाना बितरण हुन्छ, खाना लिनको लागि तपाइले कुनै आफ्नो परिचय समेत दिनु पर्दैन आवश्यकता अनुसार घरमा खाना लिएर जान सक्नु हुने छ ।
जसका लागि यो वेबसाइट मा हेर्नुहोस
https://www.opt-osfns.org/schoolfoodny/meals/default.aspx
२. घर भाडा का लागि आपतकालीन नगद सहयोगको बारेमा : https://a069-access.nyc.gov/accesshra/
३. खाद्यान्न सहयोग प्राप्त गर्न को लागि : https://www1.nyc.gov/site/hra/help/food-assistance.page
४. पोषण खाने कुरा को लागि : https://www1.nyc.gov/…/hra/…/snap-benefits-food-program.page
५. दहासस्कारका लागि आर्थिक सहयोग चाहिएमा https://www1.nyc.gov/site/hra/help/burial-assistance.page
६. COVID-19 बिरामी र परिवारका सदस्यहरुका लागी अस्थायी होटलको पनि city ले व्यवस्था गरि रहेको छ जसका लागि : https://www.nychealthandhospitals.org/temporary-hotel-room…/
७. आफ्नै छिमेक मा COVID-19 टेस्ट को लागि : https://www1.nyc.gov/…/coronav…/resources/covid-testing.page
८. आफ्नै छिमेकमा फ्रि फूड कहाँ पाइन्छ हेर्नुहोस र आफुलाई पायक पर्ने ठाउमा लीन जानु होस यदि तपाईलाई आवश्यकता छ भने त्यसका लागी :
https://dsny.maps.arcgis.com/apps/webappviewer/index.html…
९. COVID-19 अशक्त/आपांग मानिसहरूको सहयोग का लागि : https://www1.nyc.gov/…/covid-19-resources-for-people-with-d…
१०. COVID-19 बाट प्रभावित व्यवसाय को राहत तथा ऋण सहयोग खोज्न को लागि : https://www.sba.gov/…/coronavirus-covid-19-small-business-g…
११. अहिले न्यूयोर्कमा सबै खाले माक्स mask हरू उपलब्ध छन यदि तपाई ले किन्न चाहानु हुन्छ भने सबै पसलहरू मा पाउन सक्नु हुन्छ। साथै हरेक पार्कहरूको entry point र हरेक ठाँउ ठाँउ मा राखीदिएको छ यहाहरूले Free लिन पनि सक्नु हुने छ ।
१२. अहिले तपाईहरूले न्ययोर्कको कुनै पनि फ़ार्मेसी बाट Tylenol ,Thermometer र Hand sanitizer आफुलाई आवश्यक सख्यामा किन्न , खरिद गर्न सक्नु हुने छ ।
(सुवेदी, नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक हुन् )







प्रतिक्रिया लेख्नुहोस्:-