काठमाडौं । सन्दीप लामिछाने क्रिकेट टिमसँगै दक्षिण अफ्रिका नजाने भएका छन् । एकदिवसीय विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा अन्तिम तयारी गर्ने नेपाल टिममा सन्दीप लामिछाने अनुपस्थित हुने भएका छन् ।
जिम्बाब्बेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि वातानुकूलित तयारी गर्न नेपाल टिम मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ ।
बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहेका सन्दीप लामिछानेलाई अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका भ्रमणमा समावेश गर्न नसकेको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।
‘
प्रतिक्रिया लेख्नुहोस्:-