प्रा. डा. दुर्गा दाहाल
भर्जिनिया
अमेरिकाका ५० वटा सुन्दर राज्यहरू मध्ये भर्जिनिया पनि अमेरिकाको दक्षिणपूर्वमा अवस्थित एउटा उल्लेखनीय राज्य हो । अटलान्टिक महासागर ( Atlantic coastline ) and Appalachian mountains बाट नजीकै रहेको यो राज्य पनि शुरूमा स्वतंत्र हुने १३ वटा राज्यभित्र पर्दछ र यहाँ नेपालीहरू निकै लामो समयदेखि सम्मानजनक ढंगले बसोबास गर्दै आएका छन ।
Virginia’s climate is humid, sub- tropical, enjoying pleasantly hot summers, and relatively mild but crisp winters, with moderate rainfall throughout the year. It has average coastal temperatures in July and August while in winter, there is often snow.
यो राज्यको सबैभन्दा ठूलो सहर Virginia Beach हो । एरियाको हिसाब किताबले यो संयुक्त राज्य अमेरिकाको ३५ औँ ठूलो राज्यमा पर्दछ । निकटवर्ती राज्यहरूमा Maryland, North Carolina, र Tennessee का अतिरिक्त Kentucky र Washington पर्दछन ।
यो राज्यको राजधानी RICHMOND हो । सन 1861 को American Civil War मा यो राज्यले पनि प्रमुख भूमिका खेलेको थियो । Jamestown पनि यो राज्यको एउटा प्रमुख र प्रथम सहर हो जहाँ अंग्रेजहरू सर्वप्रथम आएर बसेका थिए । Virginia को पहिलो राजधानी पनि यहीँ थियो, यसै सहरमा । Because of that, भर्जिनिया राज्यलाई संयुक्त राज्य अमेरिकाको जन्मस्थल ( Birthplace ) का रूपमा मानिन्छ ।
भर्जिनियालाई प्रेमीहरूको पवित्रराज्यको रूपमा पनि लिईन्छ किनभने यही राज्यले सर्वप्रथम अदालतबाट अन्तरजातीय प्रेमविवाह गर्ने क़ानूनी आदेश दिएको थियो ।
भर्जिनिया राज्यको नाम England की Virginia Queen Elizabeth 1 को नामबाट भएको रहेछ । Virginia tobacco खेतीका लागि विश्वप्रसिद्ध छ । यो राज्यका कृषकहरूले आधुनिक प्रविधिबाट तम्बाखु खेती गरेर निकै आय- उपार्जन गर्छन । यस राज्यमा Silk ( रेशम ) खेती पनि निकै मात्रामा हुन्छ Jamestown मा सर्वप्रथम silk को खेती सफलतापूर्वक भएको थियो । peanut र tomato खेतीका लागि पनि यो राज्य प्रख्यात छ ।
Virginia is one of the best states when it comes to education. It’s educational system is often ranked as the top five in the entire country. The University of Virginia ranked number #3 in the list of the top public universities in the United States, the list published by the U.S. News and World Report. Other universities such as the College of William and Mary and the George Mason University also rank in the top 30.
This state has a fair amount of diversity and is perhaps, more preferable for a lot of the Nepalese diaspora. यो राज्यले अद्यपरिमित ८ जना राष्ट्रपति जन्माई सकेको छ ।
१. George Washington
२. Thomas Jefferson
३. James Madison
४. James Monroe
५. William Henry Harrison
६. John Tyler
७. Zachary Taylor
८. Woodrow Wilson
यसरी यो राज्यले अहिले सम्म ८ जना अर्थात सबैभन्दा धेरै राष्ट्रपति दिएर छुट्टै कीर्तिमान क़ायम गरेको छ ।
नेपालीहरू पनि यस राज्यको मूलधारे राजनीतिमा सकृय हुँदै गएका छन ।
Pradeep Dhakal जी Herndon city council का member र मधुसूदन पन्थीजी Hey market city का भूतपूर्व प्रतिनिधि हुनु हाम्रा लागि सुखद अनुभूति र सौभाग्यको विषय हो ।
यस राज्यमा क़रीब २५ हज़ारभन्दा बढ़ी नेपालीहरु विभिन्न पेशामा आवद्ध छन । यस राज्यका पुराना साहित्यिक र सामाजिक व्यक्तित्व Dr. Bishnu Poudel हुनुहुन्थ्यो जसको मृत्यु हालसालै केही महिना अघि २०२० मा भयो तर उहाँको परिवार अहिले पनि यसै राज्यमा छ । उहाँ सन 1968 देखि यहाँ यस राज्यमा बस्दै आउनु भएको हो । अमेरिकाको सबैभन्दा जेठो नेपालीहरूको संस्था AANA को पृष्ठपोषक र प्रवर्तकका रूपमा उहाँको नाम सर्वत्र लिईन्छ । उहाँ अति मिलनसार र सामाजिक तथा साहित्यिक व्यक्तित्व समेत हुनुहुन्थ्यो । उहाँको मृत्यु अमेरिकन नेपाली समाजका लागि अपुरणीय क्षति भएको छ ।
यो राज्यमा संयुक्त राज्य अमेरिकाका लागि ख़रीद गरिएको एउटा सुन्दर भवन पनि छ । यहाँ राजदूतका रूपमा वर्तमान डा. अर्जुन कार्की विराजमान हुनुहुन्छ । उहाँ सहज, सरल र मिलनसार व्यक्तित्वका धनी हुनुहुन्छ ।
नेपाली वकील ( attorneys at Law ) मा बन्दिता दाहाल शर्मा र निरंजन अधिकारी छन ।
साहित्यकारहरूमा अनेसासका जन्मदाता होमनाथ सुवेदी, प्रकाश नेपाल, गुणराज लुईँटेल, गोपाल रेग्मी, पुरू सुवेदी, डा. गोपी उप्रेती, बिमला निरौला, परशु तिमल्सिना, सुदीपभद्र खनाल, मंजु निरौला, गोविन्द गिरी प्रेरणा, शरद निरौला, कल्पना सुवेदी, दुर्गा रिजाल, नीलकण्ठ सुवेदी लगायत राम प्रसाद खनाल पनि हुनुहुन्छ । खनालजी साहित्य, लोक- संस्कृति र समाजसेवामा विशेष रूचि राख्नु हुन्छ ।
यो राज्यमा नेपाली Medical Doctor र nurse हरूको संख्या पनि बढदै गएको छ ।
A list of medical doctors:
- Dr Narayan Dharel
- Dr Birendra Amatya
- Dr Prashanta Koirala
- Dr Shambhu Aryal
- Dr Gunaraj Subedi
* Psychiatrists ( मनोचिकित्सकहरू )
- Dr Madan Upreti
- Dr Sanju Adhikari
- Dr Bikash Sharma
- Dr Jagadamba Pandit
- A list of nurses and nurse practitioners
- Kalpana Satyal, RN, Ph. D trainer
- Manju Sangroula, RN ( President of SANN )
- Bina Khadka Lama, RN
- Laxmi Regmi, RN
- Sujana Dhakal, RN
- Rekha Aryal, RN
- Balika Gautam, RN
- Rojina Regmi, RN
- Ranjana Dahal, RN
- Monika Mali, RN
- Indira Shrestha, RN
- Bimu Risal, Nurse Practitioner
- Garima Pokhrel, NP
- Rubina Prajapati, RN
यो राज्यमा उतिखेरदेखि आएका मनकारी धार्मिक र सामाजिक व्यक्तित्वहरूको खानी भएकाले धेरै संघ- संगठनहरू छन । तर सबैभन्दा पुरानो चाहिँ अमेरिका नेपाल सोसाइटी ( स्थापना : सन 1967 ) नै हो । नेपाल अमेरिकन सामुदायिक केन्द्र ( सन 2019 र डी. सी नेपाली समाज ( 2010 ) पनि यहाँका प्रमुख संस्थाहरू हुन । डी. सी नेपाली समाजले पनि जन्मलग्न देखिनै हरेक वर्ष २५०० देखि ३००० जनालाई रक्षाबन्धन र जनैधारण गराउने पुनीतकार्य गराऊँदै आएको छ । महापुराणको आयोजना गरि यो समाजले ठूलो कार्य गराउँदै आएको छ जहां पं. दीनबन्धु पोखरेलद्वारा भागवत पुराण गराई ठूलो चन्दा संकलन गराईन्छ र समाजहितको कार्यमा लगाईन्छ । अरूण रूपाखेतीले गुरूदेवलाई खान- बस्नको समस्त सुविधा उपलब्ध गराई समाजमा एउटा स्वागतयोग्य र अनुकरणीय भूमिका निर्वाह गर्नु भएको छ ।
यस राज्यमानै अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज ( अनेसास ) का जन्मदाता होमनाथ सुवेदीको बासस्थान रहेको छ तथा अनेसासले अविराम रूपले साहित्यिक कार्यक्रमहरू पनि गर्दै आएको छ । साहितकारहरू शिव लामिछाने, पुरू सुवेदी, गोविन्द गिरी प्रेरणा, डा. गोपी उप्रेती, सीता पाण्डे,सुनिता सुवेदी, सुनिता खत्री गायत दर्जनोँ लब्धप्रतिष्ठित साहित्यकारहरू यहाँ ज़रा गाडेर बसेका छन ।
समाजसेवीहरूको पनि यहाँ लस्करै छ । सबैको नाम लिएर साध्य छैन तर पनि कतिपय नाम लिनु पर्दा यी नामहरू लिन सकिन्छ :
राजीव मैनाली, पुरू सुवेदी, शिव लामिछाने, प्रेम संग्रौला, सुमन तिमल्सिना, हरि शर्मा, डा. गोपी उप्रेती, गोविन्द गिरी प्रेरणा, डा. कल्पना सत्याल, गोपाल रेग्मी, प्रेम भण्डारी, गोविन्द मैनाली, खगेन्द्र अधिकारी, विजय श्रेष्ठ, मधु पन्थी, परशुराम भण्डारी, मेदिनी अधिकारी, शिव लामिछाने, सीता काफ्ले, तारानाथ पोखरेल, दधि ढुंगाना, केशव बराल, डा. मदन उप्रेती, ठाकुर ढकाल, नवीना लामा खड़का, सुनिता खत्री, अर्जुन सिग्देल, राज गौतम, राजेन्द्र खनाल, सुनिता सुवेदी, अरूण रूपाखेती, अर्जुन ढुंगेल, देशराज संयोक, गुणराज ढुंगेल, हरिकृष्ण पुडासेनी, प्रज्ञानराज आचार्य, प्रदीप ढकाल ( टाउन काउन्सिल ), प्रेम पौडेल, टीका मैनाली, डा. शुकदेव शाही, जया साह, राजेन्द्र ओली, ठाकुर पुडासेनी, जीवन सिवाकोटी, खेम भट्टचन, रामशरण हुमागाईँ, केदार प्रसाद तिमल्सिना, कमला खरेल, सागर कँडेल, पदम रेग्मी, नेत्र घिसिंग र अन्य नाम समेट्न नसकिएका धेरै व्यक्तित्वहरू छन ।
यसै राज्यमा अमेरिकाको सबैभन्दा जेठो सामाजिक संस्था ANA का वर्तमान सभापति र समाजसेवी मेदिनी अधिकारी र उपसभापति तथा समाजकर्मी खगेन्द्र अधिकारी पनि सपरिवार धेरै लामो समयदेखि बसोबास गर्दै आउनु भएको छ ।
अरुण रूपाखेतीको अध्यक्षतामा यहाँ सन २०१९ मा एउटा महत्वपूर्ण र चिरस्मरणीय काम भएको छ । उहाँले सबैभन्दा मोटो रकम $ ५५५५५.०० रकम दिएर अनि संचारकर्मी गुणराज लुईँटेलले $ ४०० को ट्रष्टी बनेर शुरू भएको यो अभियानले $ १.७ मिलियनको जग्गा चुक्तामा लिएर सामुदायिक भवन निर्माणको काम शुरू गरेको छ ।
मनाससमा रहेको अमेरिकन नेपाली समाज (२००८ ) ले पनि नेपाली पाठशाला संचालन, पुस्तक र पाठ्यसामग्री लेखनका अतिरिक्त हरेक वर्ष ऐतिहासिक रूपमा तीजको कार्यक्रम र वनभोज कार्यक्रम संचालन गर्दै आएको छ ।
यो राज्यका नेपालीहरू साना जागीरदेखि विशिष्ट पदसम्म पुगेका छन । IMF बाट अवकाशप्राप्त Dr. Sukhdev Shah पनि यसै राज्यमा हुनुहुन्छ ।
यो राज्यका नेपालीहरु Federal, State र Local govt का विभिन्न कार्यालहरूमा पनि कार्यरत छन । यसका अतिरिक्त World Bank मा ४ जना कार्यरत छन । त्यसैगरि विभिन्न Corporation र Industries हरूमा engineers हरू, Health professionals, nurses, doctors, university teachers. I.T professionals प्रशस्तै मात्रामा यत्र -तत्र पाईन्छन ।
Along with those, Pizza delivery persons , cab drivers, Uber र lift का full- time अथवा part time drivers हरू पनि छन । विद्यार्थीहरूले पनि अल्पकालीन रूपमा यो पेशा अपनाएर खर्चको प्रबन्ध मिलाएको देखिन्छ ।
यो राज्यमा भूटानीज नेपालीहरुको संख्या अति नगन्य छ । तक़रीबन ५०० भन्दा पनि घटी होला ।
यो राजयमा डी. भी ( Diversity Visa ) मार्फत आएका नेपालीहरुको संख्या धेरै छ ।D.V पर्दा Immigration papers को समस्या नहुने भएकाले र आफन्तहरू धेरै पहिले देखि यहीँ भएकाले यो ओईरो लागेको हुन सक्छ । क़रीब 70 per cent डी. भी प्रापकहरू यसै राज्यमा छन ।
शरणार्थीका रूपमा प्रवेशाज्ञा अथवा स्थायीरूपले बसोबास गर्ने अनुमति पाएका र आवेदन दिएर बसेका नेपालीहरु पनि यहाँ देखिन्छन ।
यहाँका अधिकांश महिलाहरू Beauty parlor, Salon खोलेर अथवा कसैकोमा काम गरेर बस्छन । Hotel अथवा motel मा पनि छन । Baby sitters, Nanny, home care, day care, nursery आदिमा काम गर्ने महिलाहरू पनि छन ।
यतै आएर पढेका महिलाहरू विशिष्ट पदहरूमा पनि छन । University teachers, Doctors, engineers, nurses, lawyers लगायत अन्य सम्मानजनक पदहरूमा पनि नेपाली महिलाहरू पुगि सकेका छन ।
यस राज्यमा पनि धेरै नेपाली संघ- संस्थाहरू छन तर प्रमुखरूपमा निम्नलिखित हुन :
१. ANS : American Nepslese Society estd: 1968 ( The oldest )
२. NACC: ( Nepal America Community Center )
३. ANHS: America Nepal Helping Society
४. आदर्श नेपाली समाज
५. America – Nepal Women Association of Greater Washington DC
६. E- Nepalese. Com
७. INLS Metro Chapter
८. International Network for Journalists’ Association
९. Woodbridge Nepalese Society
आदि- इत्यादि
यस राज्यमा पत्रकारहरूको पनि कमी छैन । जसमा राम खरेल ( founder of Sagarmatha Television ), योगेश उपाध्याय ( founding editor of Kantipur Daily ) , Gunaraj Luitel ( founding Editor and initiator of INJA networking), Sunil Dahal, गोविन्द गिरी, ‘ प्रेरणा’, विष्णु शीतल, गिरीश पोखरेल, लेखनाथ भण्डारी, पर्शुराम भण्डारी, विश्व थापा, विजय थापा, शर्मिला उप्रेती, खेम भट्टचन, निदेश अधिकारी आदि रहेका छन ।
वि. द्र. : यस लेखमा धेरै महानुभावहरू र संघ- संस्थाहरूको नाम छुटेको छ भन्ने कुरामा लेखकलाई कुनै शंका छैन । अत: मेरो निम्नलिखित email र phone number मा सम्पर्क गरि मलाई सल्लाह-सुझाव र परामर्श दिनु हुन विनम्र अनुरोध छ ।
यसरी सरसर्ती र समग्रमा हेर्दा यस राज्यमा नेपालीहरुको उज्लल भविष्य परिलक्षित हुन्छ ।
( सहयोगी: रूचि दाहाल, खगेन्द्र अधिकारी, गुणराज लुईँटेल र पर्शुराम भण्डारी )
प्रतिक्रिया लेख्नुहोस्:-