Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चोरबाटोबाट अमेरिका छिर्न खोज्नेलाई रोक्न मेक्सिको र अमेरिका बीच सहमति

जेष्ठ २५, २०७६ १:५३ मा प्रकाशित
चोरबाटोबाट अमेरिका छिर्न खोज्नेलाई रोक्न मेक्सिको र अमेरिका बीच सहमति
Share on FacebookShare on Twitter

अमेरिका, जुन ७/ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भर्खरै ट्विटर सन्देश मार्फत अमेरिका र मेक्सिकोबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको जानकारी गराएका छन्। सहमति अनुरूप अमेरिकाले मेक्सिकोबाट आयात हुने सबै सामानमा लगाउने तयारी गरेको कर हाललाई अनिश्चित समयका लागि स्थगित गरिएको राष्ट्रपतिले ट्वीटमा लेखेका छन्।

मेक्सिकोको सीमा क्षेत्रबाट गैरकानूनी आप्रवासीहरुको प्रवेश रोक्न मेक्सिकोले पहल नगरेको भन्दै गत मे ३० मा मात्र राष्ट्रपति ट्रम्पले एक आकस्मिक घोषणा मार्फत मेक्सिकोबाट आयात हुने सबै सामानहरुमा यही १०, २०१९ बाट लागु हुने गरी ५ प्रतिशत र त्यसपछि क्रमश बढाएर अक्टुवर १ बाट २५% कर लगाउने निर्णय गरेका थिए। इन्टरनेशनल इमर्जेन्सी इकोनमिक पावर एक्ट’ले राष्ट्रपतिलाई दिएको अधिकार प्रयोग गर्दै राष्ट्रपति ट्रम्पले उक्त आकस्मिक घोषणा गरेका थिए।

मेक्सिको माथि दबाव बढाएर मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न खोज्ने गैरकानूनी आप्रवासीलाई रोक्ने नीति अन्तर्गत नै राष्ट्रपति ट्रम्पले उक्त घोषणा गरेको विश्लेषकहरुले पहिल्यै अनुमान गरेका थिए। मेक्सिकोसंगको सम्झौताको बिस्तृत बिवरण केही बेरमा डिपार्टमेण्ट अफ स्टेटले जानकारी गराउने समेत राष्ट्रपतिले अर्कों ट्वीटमा लेखेका छन्। अब मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न खोज्ने गैरकानूनी आप्रवासीहरुलाई अमेरिका आउन सहज नहुने अनुमान गरिएको छ।

स्रोत: अमेरिकी राष्ट्रपतिको ट्वीटर सन्देश

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result