Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालद्वारा मलेसिया २५ रनले पराजित

जेष्ठ २६, २०७९ ९:०५ मा प्रकाशित
नेपालद्वारा मलेसिया २५ रनले पराजित
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियामाथि जित निकालेको छ। बिहीबार नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई २५ रनले हराएको हो।

नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो। मलेसियाकी कप्तान एल्सा हन्टरले ३२ बलमा ३ चौका सहित सर्वाधिक २८ रन बनाइन्।

मलेसियाका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा नेपालले सहजै जित हात पार्‍यो। नेपालकी कृतिका मरासिनीले २ तथा मनिषाकुमारी उपाध्यायले १ विकेट लिइन्।

त्यसअघि युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८६ रन बनायो। नेपालका लागि ओपनर अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाइन्। उनले ५४ बलमा २ चौकासहित ३३ रन बनाएकी हुन्।

यता, आश्मा पुलामी मगर ३८ बलमा १ चौकासहित २६ रन बनाएर आउट भइन्। अनु कडायत र सनु राजवंशी ३र३ रनमा आउट भइन्। मलेसियाकी नुर डानिया अब्दुल सामदले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन्। एलिस हुन्तरले एक विकेट लिइन्।

 

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। यस्तै, दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो। जसक्रममा नेपाल युएईसँग ८ रनमा अलआउट भएको थियो।

तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको नेपाल चौंथो खेलमा थाइल्यान्डसँग ४९ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको थियो।

 

सम्बन्धित समाचार

यु–१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
खेलकुद

यु–१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित
खेलकुद

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित

यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित
खेलकुद

यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित

नेपाल म्यानमारसँग १–० ले पराजित
खेलकुद

नेपाल म्यानमारसँग १–० ले पराजित

अब क्रिकेट पूर्वाधारमा लगानी गर्नुपर्छ :  कप्तान रोहित पौडेल
खेलकुद

अब क्रिकेट पूर्वाधारमा लगानी गर्नुपर्छ : कप्तान रोहित पौडेल

पारस खड्का क्रिकेट संघ बागमतीको अध्यक्षमा निर्वाचित
खेलकुद

पारस खड्का क्रिकेट संघ बागमतीको अध्यक्षमा निर्वाचित

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result