प्रा. डा. दुर्गा दाहाल
मेरिल्याण्ड
अमेरिकाको मेरिल्याण्ड ( Maryland ) राज्य July 30, 1729 मा स्थापना भएको एउटा सुन्दर राज्य हो । सर्वप्रथम ब्रिटिस उपनिवेशबाट मुक्त भएका १३ वटा Colony हरूमध्येबाट यो राज्य पनि पर्दछ ।ब्रिटिस शासकहरूमा George Calvert र Lord Baltimore ले पहिलो पटक 1634 मा यो राज्यमा पदार्पण गरेका थिए । त्यसैले यस राज्यमा Baltimore नामक एउटा सुन्दर नगरी पनि छ जहाँ नेपालका अधिकांस कलाकारहरू भेटिन्छन । बाल्टिमोर थर ( last name ) नामका व्यक्ति यहाँ आएर बसेका हुनाले उनैको नामबाट यो सहरको पनि नामाकरण भएको हो । यो राज्यमा उत्पादित तम्बाखु र कृषिजन्य सामग्री निर्यात र अन्य ठाऊँबाट चाहिने पदार्थहरू आयातका लगि यहाँबाट जलमार्ग ( water pathways ) बनाइएको छ । बाल्टिमोरका गंगेटाहरू ( crabs ) र crab cakes निकै प्रसिद्ध छन ।
मेरिल्याण्डको राजधानी Annapolis हो । आयतन र आकारका हिसाबले यो राज्य ४२ औँ स्थानमा पर्दछ । Here are some distinctive facts about Maryland:
- State song: Maryland, My Maryland
- State bird: Baltimore Oriole
- State flower: Black- eyed Susan
- State tree: White Oak
- State fish: Rockfish
Maryland is also the proud home of the Johns Hopkins University which is one of the best private research universities in the world. It’s school of medicine has consistently ranked among the best in education and has been pushing so many boundaries when it comes to biomedical discoveries, innovative healthcare, and other scientific revelations.
Maryland is divided into three landform regions namely the Appalachian region, the piedmont plateau and the Atlantic coastal plain. The Chesapeake Bay, the largest estuary in the world divides the state.
मेरिल्याण्ड राज्यको पूर्वपट्टि आन्ध्र महासागर, उत्तरतिर पेन्सिलभेनिया, र पश्चिमतिर वेष्ट भर्जिनिया अनि दक्षिणतिर भर्जिनिया पर्दछ ।ब्रिटेनका राजा चार्ल्स प्रथम ( Charles । ) की पत्नी Henrietta Maria को नाम अमर राख्न यो राज्यको नाम Maryland राखिएको थियो । प्रथम Lord बाल्टिमोर उपनिवेश स्थापना गर्नुभन्दा पहिल्यै स्वर्गवास भएकाले उनका छोरा Cecilius Calvert ले यो ज़िम्मेवारी पाएका थिए र उनका भाई Leonard Calvert ले Maryland को पहिलो राज्यपाल ( Governor ) को अभिभारा बहन गर्नु परेको थियो । यी अंग्रेज शासकहरू आउनुभन्दा पहिले यो क्षेत्रमा आठहजार देखि दस हजारको संख्यामा “Yaocomico” नामक Red Indian हरू थिए । तिनीहरू त्यहाँका रैथाने थिए । तर सहकार्य गरेर ती Catholic हरूले अमेरिकाका आदिवासीहरूसंग मिलेर पक्षपातरहित काम गरेका थिए ।
यस राज्यका नेपालीहरू
यो राज्यलाई नेपाली कलाकारहरूको सहर भनेर चिनिन्छ, खासगरि बाल्टिमोर सहर प्रसिद्ध छ । यहाँ सर्वप्रथम नेपालबाट उडेर आएको ‘पानको पात’ झरेको थियो । त्यसपछि क्रमस: अन्य कलाकारहरूको आगमन भयो । अर्थात, वर्तमान मेरिल्याण्ड राज्यका अवैतनिक महावाणिज्यदूत कलाकार प्रेमराजा महत यसराज्यमा आएर बसोबास गर्न थालेपछि उहाँलाई आधार मानेर अन्य कलाकारहरू पनि आउन थाले ।
सिधाकुरा जनतासंगका संयोजक रवि लामिछाने, जो अहिले नेपालमा सर्वाधिक चर्चित र लोकप्रिय खोज पत्रकारका रूपमा चिनिनुहुन्छ, पनि यसै राज्यमा केहीवर्ष बसेर नेपाल फर्किनु भएको हो ।अर्का हास्य- कलाकार रामराजा पौडेल पनि केही वर्ष यहीँ थिए । अन्य धेरै कलाकारहरू अहिले पनि यता र उता गर्ने गर्छन ।नायक सरोज खनाल र करिश्मा मानन्धर यसै राजमा बसेर नेपाल फर्किएका हुन र अहिले पनि आउने जाने गर्छन ।
गायक संजीप प्रधान, गिटारिष्ट प्रनीत श्रेष्ठ, Angel band का प्रख्यात गायक राजु लामा, पप कमेडी गायक रतन सुवेदी, गायिका शान्ति भण्डारी, नायिका पूजा लामा, सारंगा श्रेष्ठ, ऋचा घिमिरे , मेलिना मानन्धर, अरूणिमा शर्मा, रीता घिमिरे, नायकहरू दिलीप रायामाझी, रमेश उप्रेती,राजबल्लभ कोईराला, मुकेश श्रेष्ठ, आदिहरु यहीँ छन ।
यो राज्यमा क़रीब दर्जनोँ भन्दा बढ़ी प्रसिद्ध साहित्यकारहरू छन । केहीको नाम लिनु पर्दा:
- डा. दुर्गा पोख्रेल
- डा.हरिराज भट्टराई
- होमनाथ सुवेदी
- सीता पाण्डे
- डा. श्याम कार्की
- तीर्थराज पाण्डे
- पुरू सुवेदी
- कल्पना सुवेदी
- भरत बराईली
पत्रकारहरूमा:
- गौतम दाहाल
- नगेन्द्र पौडेल
- तरूण पौडेल
- योगेश उपाध्याय ( कान्तिपुरका संस्थापक सम्पादक )
- सीता पाण्डे
- मधुकर अधिकारी
- विंष्णुमाया शर्मा
- सतीश चापागाईँ
- शिव मल्ल
- डेलचन्द्र शर्मा आदि रहेका छन ।
समाजसेवीहरु:
यो राज्यमा एउटा ठूलो संख्या समाजसेवीहरूको रहेको छ । सबैको नाम उल्लेख गर्न कठिन भएता पनि कतिपयको नाम यस प्रकार रहेको छ ।
- Dr Shyam Karki
- Ganesh Malegu
- Rabina Thapa
- Premraja Mahat
- Tarun Poudel
- Durga P Shrestha
- Anu Wonta
- Gautam Dahal
- Ram Bhandari
- Uma Shah
- Bijay Shrestha
यस राज्यमा निकै विद्वान् व्यक्तित्वहरूको पनि उपस्थिति रहेको छ । विश्वविद्यालयीय शिक्षा संकायहरुमा पनि केही विद्वान् नेपालीहरूको उपस्थिति रहेको छ ।
University teachers:
- Dr Bhim Kattel (Industrial Engineer) पनि यसै राज्यको Morgan State University बाट अवकाश प्राप्त गरेर अहिले Colorado State मा बस्दै आउनु भएको छ । उहाँ अत्यन्त सहज, सरल र मिलनसार व्यक्तित्वको बुद्धिजीवी हुनुहुन्छ ।
- Dr Amy R. Sapkota (applied environmental health ): UMD campus school of Public health. She is the Director of CONSERVE, a center of excellence at the nexus of sustainable water reuse, food and health, a multi- institution center funded by the U. S Department of agriculture, National institute of food and agriculture.
- Dr Uttam Gaulee (Associate Professor): Works at Morgan State University as a scholar of International higher education diaspora studies plus in the community college leadership doctoral program. He is very social, friendly and co-operative in Nepalese diaspora also.
- Dr Krishna Bista EdD: Associate Professor in Community College Leadership in Morgan State University.
- Dr Jagriti Bhattarai (known as Jackie Bhattarai): MS, PhD (Physical Medicine and Rehabilitation) John Hopkins Medicine Center @Green Spring Station
- Dr Gyanu Lamichhane (Associate Professor of infectious diseases Department) Johns Hopkins University.
- Dr Manoj Shrestha (adj Professor at Towson University)
- Roshan Poudel (Lecturer of Computer Science at Morgan State University)
- Kamalesh Panthi
Doctors & Scholars:
- Dr Shankar Awasthi ( PCP )
- Dr Poudel and Neeta Regmi
- Dr Bikash Sharma ( Psychiatrist )
- Veterinary Dr Chintamani Lamichhane
- NASA specialist Nagendra Poudel
- Engineer Mahendra Karki
- Madhavi Basnet
- TB Specialist Sanu
- Krishna Bista (Social Science Specialist)
संघ– संस्थाहरू:
अन्य राज्यमाझैँ यस राज्यमा पनि दुई दर्जनभन्दा बढ़ी संस्थाहरू छन तर मुख्यरूपले यिनीहरूको नाम लिन सकिन्छ ।
- BANA: Baltimore Association of Nepalese, America ( estd: 2002 )
- INLS, ( अनेसास ) Baltimore Chapter
- NRNA
- Overseas Nepali Unity Forum
- Hami Nepali Global
- TEC Nepali Society
- NASO Community, Maryland
- CEC United. Baltimore
- Nepali American Cultural Center
- Academy of Nepali Language and Cultures
यस राज्यमा सर्वप्रथम आएका नेपालीहरूमा राणा थरका एक व्यक्ति थिए जसको एक दशक अघि देहावसान भई सकेको छ ।पुराना व्यक्तित्वहरूमा लाल, मीरा, अच्युत श्रेष्ठ , रवि प्रधान एवं मीना प्रधानको नाम लिन सकिन्छ ।
डा. श्याम कार्की पनि निकै लामो समयदेखि त्यस राज्यमा हुनुहुन्छ । उहाँ सर्वप्रथम सन 1975 मा अमेरिका आउनु भएको हो । विभिन्न ठाऊँमा बसाई सर्दै सन 2004 देखि नियमित रूपले त्यहाँ बस्दै आउनु भएको छ । उहाँ बौद्धिक, मिलनसार र सामाजिक व्यक्तित्वका धनी हुनुहुन्छ । प्राय: सबै सामाजिक संघ- संस्थाहरूमा उहाँको साथ, सहयोग र समर्थन रहँदै आएको छ ।
यसै राज्यमा महावाणिज्यदूत प्रेमराजा महत सपरिवार बस्नुहुन्छ । सरल, सहज र उदार व्यक्तित्वका धनी उहाँ अत्यन्त सामाजिक र सहयोगी प्रकृतिको हुनुहुन्छ । उहाँको Kathmandu Kichen नामक अति व्यस्त रेष्टुराँ पनि छ जहाँ नेपालीहरूका अतिरिक्त अमेरिकनहरूको पनि भीड़ लाग्ने गर्छ । यो भन्दा पहिले सर्वप्रथम सफल व्यवसायी एवं समाजसेवी विजय श्रेष्ठसंग मिलेर उहाँहरू दुवैको संयुक्त होटल व्यवसाय ‘ Himalayan Restaurant थियो ।
NRNA Global Vice- President रबिना थापा पनि यसै राज्यको Baltimore City मा बस्नु हुन्छ । उहाँ मृदुभाषी, मिलनसार र समाजसेवी प्रकृतिको हुनुहुन्छ । उहाँको पनि Lumbini Restaurant सफलतापूर्वक चल्दै आएको छ । नेपालीहरूका अतिरिक्त अमेरिकनहरू पनि ठूलै संख्यामा त्यहाँ जाने गर्छन ।
विद्यार्थीहरू क़रीब 600 भन्दा बढीको संख्यामा छन भने diversity lottery ( डी. भी चिट्ठा ) मा आएकाहरू 1000 भन्दा बढ़ीको संख्यामा छन । त्यसै गरि Bhutanese Refugee हरूको संख्या क़रीब 5000 को संख्यामा थियो तर तिनीहरू Ohio State तर्फ बसाईँ सरेकाले अहिले तक़रीबन 2000 को संख्यामा रहेका छन ।
यस राज्यमा धेरै साना- ठूला व्यवसायीहरू रहेका छन । Fast foods, 7-11, Subway, retail store का अनेकौँ नेपाली पसलहरू रहेका छन । महिलाहरू अन्य राज्यका महिला सरह ठूला जागीरका अतिरिक्त साना जागीरहरूमा संलग्न छन । Engineers, corporate officers, federal state र local government का अतिरिक्त beauty parlor, salon, baby-sitting, nanny आदिको काम गरेको पाईन्छ ।
राजनीति
राजनीतिमा यस राज्यमा नेपालीहरूले उल्लेख्य प्रगति हासिल गरेका छन ।
Harry Bhandary: नेपालको पर्वत जिल्लामा जन्मनु भएका हरी भण्डारी यहां आएर Harry Bhandary भए र अमेरिकाको मूल राजनीतिमा हात हाले र सफल पनि भए ।Harry Bhandari is an American politician and a member of the Democratic Party. He is a member of the Maryland House of Delegates representing the 8th district since 2019. Bhandari is also the former National Secretary of the minority caucus of the Young Democrats of America. He made a remarkable history becoming the first Nepalese American state legislative in America. उहाँ अत्यन्त सकृय, निष्ठावान, सहयोगी र नेपालीहरूका लागि उज्ज्वल नक्षत्र हुनुहुन्छ ।
यसरी समग्र परिदृश्यलाई दृष्टिगत गर्दा यो राज्यमा नेपालीहरूको उज्लवल भविष्य र व्यापार, कलाकारिता आदिलाई हेर्दा आशा र विश्वासका बिरूवाहरू पलाएको देखिन्छ ।
क्रमस…
प्रतिक्रिया लेख्नुहोस्:-