Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आप्रवासीप्रति अनुदार केन युएससीआइएसको निर्देशक

जेष्ठ २८, २०७६ ११:२२ मा प्रकाशित
आप्रवासीप्रति अनुदार केन युएससीआइएसको निर्देशक
Share on FacebookShare on Twitter

 

जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुन ११
अमेरिकी कानुनविद् केन कुनेसी अमेरिकी प्रमुख अध्यागमन निकाय युयससीआइएसको निर्देशकमा नियुक्त भएका छन । युएससीआइएसका अनुसार केनले जुन १० देखि नै आफ्नो कार्यभार सम्हालिसकेका छन । कुसिनेली हार्डलाइनर अध्यागमनविद्को रुपमा चिनिन्छन । प्रारम्भदेखिनै राष्ट्रपति डोनल्ड ट्रम्पको अध्यागमन नीतिको कट्टर समर्थक कुसिनेलीको आगमनले अमेरिकी अध्यागमन नीति अझै कसिलो बन्न सक्ने आशंका गर्न थालिएको छ । जन्मजात नागरिक अधिकार अन्त्यको लागि वकालत गरेका कुसिनेलीले अवैधानिक रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीलाई सिमा क्षेत्रबाटै बाहिर पठाउनुपर्ने तथा मेक्सिकोको सिमामा थप अमेरिकी सेना परिचालन गरेर भएपनि आप्रवासीहरुलाई छिर्न दिन नहुने अडान लिदै आएका छन । नियुक्ति लगत्तै कुसिनेलीले आफुले राष्ट्रहित तथा सुरक्षाको निम्ति प्रतिबद्ध रही कामगर्ने बताएका छन । कुसिनेलीले १९ हजार कर्मचारी रहेको युएससीआइएसको नेतृत्व गर्नेछन । आर्थिक बर्ष २०१८ मा युएससीआइएसले ८७ लाख अध्यागमन सुविधाका आवेदनहरुमा फैसला लिएको थियो । डेमेक्रयाटहरुले कुसिनेलीका छवि आप्रवासी विरोधी भएको भन्दै विरोध गर्दै आएका छन । कुसिनेलीले सन २०१० देखि १४ सम्म भर्जिनिया राज्यको महान्यायधिवक्ताको रुपमा काम गरिसकेका छन । सन २००२ देखि २०१० सम्म भर्जिनियाकै सिनेटमा काम समेत गरेका थिए ।

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result