Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सन् २०१८ मा डी.भी. पर्ने नेपालीको अगस्ट महिनाबाट सिमा हट्यो

जेष्ठ ३०, २०७६ ४:३७ मा प्रकाशित
सन् २०१८ मा डी.भी. पर्ने नेपालीको अगस्ट महिनाबाट सिमा हट्यो
Share on FacebookShare on Twitter

अमेरिका १३ जुन/ ।  सन् २०१८ मा डी.भी. परेकाहरू मध्ये अगस्ट महिनाबाट नेपालीहरुलाई दिइने भिसाको लागि सिमा तोकिएको छैन । आज प्रकाशित सुचना अनुसार जुलाई २०१९ सम्म ६२७५ केस नम्बर हुने नेपालीले अमेरिकाको भिसा प्राप्त गर्न सक्ने उल्लेख भएकोमा अगस्ट महिनामा अन्तर्वार्ताको लागि कुनै सिमा तोकिएको छैन ।
जुलाई महिनामा नेपालबाहेक एसियाका अन्य देशहरूलाई कुनै सीमा तोकिएको थिएन । जुन महिनामा एशियाबाट १० हजार केसनम्बर भएका सम्मले अन्तर्वार्ताको अवसर प्राप्त गर्ने उल्लेख थियो ।
गत वर्ष जुलाई महिनामा ६३२५ र अगस्ट महिनामा ६९५० सम्म केस नम्बर भएकाहरूले अन्तर्वार्ता दिने अवसर प्राप्त गरेका थिए । यस बर्ष भने अगस्ट महिनामा नेपालीलाई अन्तर्वार्ताको अवसर प्राप्त भएको छ । सन् २०१८ को अक्टोबरमा डिभी लोटरी भरि गत मे महिनामा डी. भी. परेकाहरूले अक्टोबर २०१९ देखि अमेरिकाको भिसा प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result