समूह सी अन्तर्गत भएको पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ गोलले पराजित गरेको छ । प्रतियोगिताको सशक्त दावेदार मानिएको फ्रान्सले पहिलो गोल गर्न ५८ औ मिनेट सम्म कुर्नु परेको थियो । फ्रान्सको तर्फबाट एन्टोनियो ग्रीजम्यान र पौल पोग्बाले गोल गरेका थिए । अस्ट्रेलियाको तर्फबाट माइल जेडीनाकले गोल गरेका थिए ।
समूह ‘सी’को अर्को खेल पेरु र डेनमार्क बिच आज हुँदैछ ।
फोटो श्रोत:फिफा वेबसाइट
प्रतिक्रिया लेख्नुहोस्:-