Saturday, August 20, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 धेरै सुविधा तर थोरै नेपालीहरू मात्र बस्ने राज्य 

असार ३, २०७७ ५:१२ मा प्रकाशित
 धेरै सुविधा तर थोरै नेपालीहरू मात्र बस्ने राज्य 
Share on FacebookShare on Twitter

प्रा. डा. दुर्गा दाहाल

मिजौरी  (MISSOURI)

मिजौरी ( Missouri ) संयुक्त राज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित एउटा ठूलै राज्य हो । यहाँ अमेरिकाका ६ मिलियनभन्दा बढ़ी मानिसहरूको जनघनत्व छ । जनसंख्याको हिसाबले यो अमेरिकाको १८ औँ स्थानमा र आयतन र आकारको हिसाबले २१ औँ ठूलो राज्य हो । It also has the most number of neighbors as it shares its border with eight different states.

यो राज्यका प्रमुख शहरहरूमा St Louis, Kansas City, Springfield र Columbia पर्दछन । यहाँको राजधानी Jefferson City हो । यहाँका वर्तमान राज्यपाल ( Governor ) को नाम Mike Parson हो ।यो राज्य Jazz music, barbeque , beer brewing का लागि विशेष रूपले प्रसिद्ध छ । मिजौरी अमेरिकाको ३० औँ धनी राज्यभित्र पर्दछ । यो राज्यको नाम एउटा ट्राईबल जातिको नामबाट राखिएको छ जो यहाँका आदिवासीहरू हुन भन्ने एकथरिको भनाई छ । उनीहरूलाई Sioux Indians भनिन्छ । अर्काथरिको भनाई अनुसार यो राज्यमा हुँदै अघि बढेकोनदी Missouri को नामबाट यो राज्यको नाम राखिएको हो ।

मिजौरीको Kansas City मा इटलीको रोम बाहेक संसारका धेरै झरनाहरू (most fountains) छन ।It is, therefore, also known as the City of Fountains. यो राज्यमा low cost of living छ । The tallest man-made national monument in the United States, The Gateway Arch, is also housed in the St. Louis city of Missouri. It stands 630 feet tall.  यहाँ World-class health care र tax benefits राम्रो छ । मिलिटरी भेटरान्सहरूका लागि unique benefits र नागरिकहरूका लागि big city सुविधाहरू उपलब्ध छ । Midwest मा अवस्थित Napa Valley निकै प्रसिद्ध छ । यो राज्यलाई A sports haven पनि भनिन्छ । यस राज्यमा अनैकौँ आकर्षक park हरू छन ।

यो राज्यमा धेरै celebrity हरू पनि जन्मिएका छन जसमध्ये former American President Harry S Truman, the great writer Mark Twain, actor Don Chead, musician and rapper Eminem र pop icon Akon पर्दछन । टेक्सास राज्यमा बसोबास गर्नेलाई Texans र क्यालिफोर्नियामा बसोबास गर्नेलाई Californians भने जस्तै Missouri राज्यमा बसोबास गर्नेलाई Missourians भनिन्छ । यहाँको भूमि अतिनै उर्बर र खेतीयोग्य छ । कृषकहरूले आधुनिक ज्ञान र प्रविधिबाट खेती गरि प्रशस्त अन्न उत्पादन गर्छन । संसारका दुई प्रमुख नदीहरू Mississippi र Missouri यसै राज्यबाट बग्दछन र यहाँका भूभागहरुलाई जलप्रवाह गर्छन ।

A fun fact about Missouri is that the now-so-popular ice cream cone was actually invented during one of the state fairs in Missouri.

 यस राज्यका नेपालीहरू

यो राज्यमा नेपालीहरूको संख्या त्यतिधेरै छैन । अनुमानित क़रीब 2490 भन्दा  अलिक माथि होला ।

संघ- संस्था haru pani धेरै छैनन । These are a few known ones:

  1. INLS (अनेसास : estd: 2016) President- Urmila Nirdoshi
  2. Greater St. Louis Nepali Chautari (GSTLNC)
  3. Nepalese Student Association (NSA)
  4. Education Concern Center Nepal (ECCN)

यो राज्यमा बसोबास गर्ने दोश्रो नेपालीको नाम Dr. Shanta Pandey, PhD in Social Works हो। उहाँ Washington University, Boston मा सरूवा हुनु भयो ।त्यसपछि Dr. Rekha Devkota (Gynecologist ), Dr. Bishnu Devkota (Internal Medicine) who moved to Texas हुन । Sanjay Shrestha (MBA) who moved to Virginia हुन ।

डा. प्रकाशशरण महत (Economics) पनि यसै राज्यमा पढेर नेपाल फर्कनु भएको हो । Dr. Narayan Adhikary र चेतनाथ अधिकारी (Computer Science) यसैराज्यबाट क्यानाडा बसाईं सरेका हुन ।

वर्तमान मिजौरीमा निकै प्रतिंष्ठित महिला अधिकारवादी नेतृ तथा अनेसासकी अध्यक्ष स्वनामधन्य उर्मिला निर्दोषी पनि निकै लामो समयदेखि त्यहाँ रहँदै आउनु भएको छ । उहाँले  सर्वप्रथम विद्यार्थीका हैसियतले सन १९९७ को सेप्टेम्बर १२ तारीखका दिन यस राज्यमा पदार्पण गर्नु भएको थियो । त्यपछि उहाँका पतिदेव बलराम पन्थी र छोरा- छोरीहरू आएका थिए । नेपालबाट उहाँले BL पनि पनि गर्नु भएको छ । अनेसास लगायत अमेरिकन डायस्पोरामा उहाँ एउटा सशक्त नारी हस्ताक्षर हुनुहुन्छ ।

Here are some reputable Nepalese personalities who live(d) in the state of Missouri:

  • Medical doctors:
  1. Dr. Niranjan Shrestha ( Internal medicine)
  2. Dr. Pooja Gurung (Internal medicine)
  3. Dr. Chet Giri (Internal medicine)
  4. Dr. Sukepa Giri (Internal medicine)
  5. Dr. Subhash Basyal (Psychiatrist)
  6. Dr. Prakash Neupane (Cancer Specialist)
  • University teachers
  1. Dr. Roshan Shrestha (Business)
  2. Dr. Badri Adhikari (Computer Science)
  3. Dr. Bishwa Koirala (Economics) moved to North Carolina
  4. Dr. Gyan Pradhan (Economics) Moved to Maryland
  5. Dr. Chakra Banstola (Bio- Statistics) moved to Johns Hopkins University of Maryland

विद्यार्थीहरूको संख्या अत्यन्त थोरै तक़रीबन ६०० जति होला र भूटानी शरणार्थीहरु पनि क़रीब ३००० जति होलान ।

नेपालीहरूको व्यापार- वाणिज्यमा ३ देखि ४ वटा मात्रै होलान । प्रेम पाण्डे, मनीषा शर्मा, र दीपक शाहीको संयुक्त लगानीमा संचालित ‘Himalayan Kichen‘ र डा. देवी गुरूंग र कोन्नी स्टेट गुरूंग द्वारा संचालित  ‘Everest Cafe‘ प्रमुख हुन ।

Mitrata-Nepal, a Foundation for Children, is also based out of St. Louis in Missouri. Their mission is to educate and empower severely underprivileged children to reach their full potential as citizens of Nepal. They say that they strive to maximally impact the lives of those children who in turn contribute to their community. They promise to take care of the children, provide healthcare, educate them and turn them into bright and capable citizens of this world.  It’s a wonderful organization doing fabulous work.

Although Missouri might not be a big hub when it comes to the Nepalese population, the small community that exists there seems to be a tight one. In addition, the state has the right opportunities and potential to attract more Nepalese in the coming years.

* सहयोगी : उर्मिला निर्दोषी, रूचि रजिना दाहाल

सम्बन्धित समाचार

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा
Breaking News

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

नेपाली कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको नेता पौडेलको दावी
Breaking News

आगामी निर्वाचनमा आफू तनहुँ १ बाट चुनाव लड्ने रामचन्द्र पौडेलको घोषणा

सरकारले देशमा छिट्टै समृद्धि ल्याउने सञ्चारमन्त्री कार्कीको दृढता
Breaking News

सरकारले देशमा छिट्टै समृद्धि ल्याउने सञ्चारमन्त्री कार्कीको दृढता

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

पूर्वाधार विशेष कार्यक्रम रोक्न निर्वाचन आयोगको निर्देशन

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

आगामी निर्वाचनमा कर्मचारी ब्यवस्थापन गर्न सरकारलाई निर्वाचन आयोगको पाँच बुँदे निर्देशन

स्वदेशी उत्पादनको प्रचारप्रसार र विस्तार गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको धारणा
Breaking News

स्वदेशी उत्पादनको प्रचारप्रसार र विस्तार गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको धारणा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

आगामी निर्वाचनमा गठबन्धनलाई जनताले पराजित गर्ने ओलीको दावी

आगामी निर्वाचनमा गठबन्धनलाई जनताले पराजित गर्ने ओलीको दावी

नेपाली कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको नेता पौडेलको दावी

आगामी निर्वाचनमा आफू तनहुँ १ बाट चुनाव लड्ने रामचन्द्र पौडेलको घोषणा

सभामुख सापकोटा भन्छन्, ‘एमसीसीबारे निर्णायक भूमिका दलको हो, म त अम्पायर मात्रै हुँ’

सभामुखद्वारा कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.