Wednesday, May 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फराकिलो जित निकाल्दै नेपाल फाइनलमा

असार १८, २०८० ७:४६ मा प्रकाशित
फराकिलो जित निकाल्दै नेपाल फाइनलमा
Share on FacebookShare on Twitter

काठमाडौ । नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कप–२०२३ को फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा नेपालले सिंगापुरमाथि ९७ रनको फराकिलो जित निकालेसँगै नेपाललको फाइनल यात्रा तय भएको हो ।

सोमबार मलेसियाको बायमस ओभलमा सम्पन्न सेमिफाइनलमा नेपालले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ३१।३ ओभरमा ८७ रनमै समेटियो ।

सिंगापुरका रोशन रविचन्द्रनले २४ रन बनाए । प्रनव धनुकाले अविजित १४ र कविर बिर्लाले ११ रन जोडे । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सिंगापुरलाई सस्तैमा समेट्न नेपालका कार्तिक कामतले तीन विकेट लिए । अभिषेक तिवारी, प्रतिक पोख्रेल, सन्तोष यादव, अशोक धामी र नरेन भट्टले समान एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ३५ ओभरमा नौ विकेट गुमाएर १८४ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि सूर्यान्शु कोइरालाले ४३ रन बनाएका थिए । निरकुमार यादवले ४२, कप्तान अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, प्रतीक भट्टराईले १२, दीपु कुमारले अविजित १२ र कार्तिक कमाले १० रन बनाए ।

 

 

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result