Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भानु जयन्तीका अवसरमा साहित्यिक दौड प्रतियोगिता

असार २८, २०७५ १०:२९ मा प्रकाशित
भानु जयन्तीका अवसरमा साहित्यिक दौड प्रतियोगिता
Share on FacebookShare on Twitter

बुटवल, २८ असार / आदिकवि भानुभक्त आचार्यको २०५आँै जयन्तीको अवसर पारेर नेपाल भारत सीमा क्षेत्र बेलहियादेखि भैरहवाको भानु माविसम्म आज साहित्यिक दौड प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा ३५ जना प्रतियोगीलाई उछिन्दै साढे पाँच किलोमिटर दूरीको सिद्धार्थ नगरपालिका–१२ शान्तिनगरका सुजन गुरुङ प्रथम हुनुभएको छ ।

यसैगरी, द्वितीय हुनेमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी बलबहादुर पुन रहनुभएको छ भने तृतीय स्थान ओमसतिया गाउँपालिका–४ बालापुरका लक्ष्मण श्रीस थापाले जित्न सफल हुनुभएको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बल डण्डा गुल्मका विजयराज गिरी चौथो हुनुभयो ।
बेलहियाको नेपाल प्रवेशद्वारमा प्रतियोगिताको सिद्धार्थनगर पालिकाका प्रमुख हरिप्रसाद अधिकारीले शुभारम्भ गर्नुभएको थियो ।

प्रतियोगीहरु बेलहियाबाट, डण्डा हँुदै भैरहवा बसपार्क देवकोटाचौक, नयाँसडक ब्रमेलीटोल, बुद्धचौक प्रभातपथ हुँदै भानु माविमा रहेको आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमासम्म पुगेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरुलाई भानु माविको सभा हलमा आयोजित सभा हलमा प्रतियोगिता आयोजक सिद्धार्थ साहित्य परिषद् र सिद्धार्थ नगरपालिकाले स्वागत गरेको थियो ।

सभा हलमा प्रतियोगिता समापन समारोहमा नगर प्रमुख अधिकारीले राष्ट्रिय विभूतिका रुपमा रहेका आदिकवि आचार्यलाई साहित्यकारहरुले मात्रै नभएर खेलमार्फत सम्झिने परम्पराको थालनी उदाहरणीय भएको बताउनुभयो ।

परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता भएको कार्यक्रममा भानुजयन्ती मूल समारोहका सदस्य प्राडा कपिल लामिछाने, साहित्यकारहरु मणिराम भट्टराई, मोति सुवेदी, कृष्ण बस्यालले भानुभक्तको साहित्यिक कृतिमाथि प्रकाश पार्नु भएको थियो ।

प्रतियोगिताका प्रथम हुनेले रु आठ हजार नगद, द्वितीय हुनेले रु पाँच हजार र तृतीय हुनेले रु तीन हजार नगद प्राप्त गर्नेछन् । उक्त नगद पुरस्कार र प्रमाणपत्र असार २९ गते भैरहवामा आयोजित भानुजयन्ती विशेष कार्यक्रममा प्रदान गरिने जनाइएको छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result