Wednesday, May 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाल पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित

असार २९, २०८० ७:४१ मा प्रकाशित
नेपाल पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित
Share on FacebookShare on Twitter

काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपको आजको खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ।

नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२।५ ओभर खेल्दै ६ विकेटको क्षतिमा १८१ रन बनाएर जित पक्का गरेको हो।

पाकिस्तानका लागि तैयव ताहिरले ६७ बलमा चौका र छक्का हान्दै ५१ रन बनाए। त्सस्तै कमरान गुलामले २६ बलमा ३१ रन जोडे।नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिएका छन्।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १७९ रनमा समेटिएको थियो। बलर सोमपाल कामीको एकल प्रदर्शनको भरमा पाकिस्तान ुएुविरुद्धको खेलमा नेपालले १७९ रन बनाउन सफल भएको थियो।

सोमपालले अर्धशतकीय पारीसहित ७५ रनको योगदान गर्दा नेपालले ३७ ओभर खेल्दै सबै विकेटको क्षतिमा पाकिस्तानलाई १८० रनको चुनौती दिएको थियो। नेपालले पहिले ब्याटिङ गर्दै कमजोर प्रदर्शन गरेको अवस्थामा सोमपालले स्कोर उकासेका थिए।

नेपाली ओपनरसहितका ब्याटरहरु फ्लप भएको खेलमा अन्तिम क्रममा आएर सोमपालले नेपालको इनिङ उकासे।

 

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result