Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडमा १७ विद्यार्थी

साउन ४, २०७५ ३:०७ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ४ साउन / साउन १८ देखि २५ गतेसम्म सञ्चालन गरिने पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१८ को तेस्रो चरणको बन्द शिविरका लागि १७ विद्यार्थी छनोट भएका छन् ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले गत फागुन ५ गते सञ्चालन गरेको प्रवेश परीक्षामा सम्मिलित विद्यार्थीमध्ये उत्कृष्ट ३३ लाई दोस्रो चरण अर्थात् पूर्व बन्द शिविरमा सामेल गरिएको थियो ।

शिविरमा विद्यार्थीले टेलिस्कोप, आकाशीय नक्सा तथा सौर्य घडी बनाउने, प्रतिवेदन, कार्यपत्र तयार पार्ने, आफ्नो कार्यपत्र १० जोड दुईसम्म अध्ययनरत विद्यार्थीमाझ प्रस्तुत गर्ने तथा सूर्य अवलोकन गराउनेजस्ता गतिविधिमा सहभागिता जनाएका थिए ।

गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने १७ जना विद्यार्थीलाई तेस्रो चरण अर्थात् बन्द शिविरका लागि छनोट गरिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

बन्द शिविरमा छनोटमा परेका विद्यार्थीलाई विज्ञबाट खगोल तथा भौतिक विज्ञानसम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक ज्ञान दिइनेछ । शिविरको अन्तिममा गरिने छनोट परीक्षाबाट राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१८ को उत्कृष्ट पाँच विद्यार्थी घोषणा गरिने सोसाइटीले जनाएको छ ।

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक शैक्षिक प्रतियोगिता हो । कक्षा १२ सम्म अध्ययनरत र विश्वविद्यालयमा भर्ना नभएका २० वर्षभन्दामुनिका नेपाली नागरिकले सहभागिताका लागि आवेदन दिएका थिए । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result