Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अधिकारीले राष्ट्रिय झण्डा बोक्ने

भदौ १, २०७५ ३:५९ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १ भदौ / एशियाली खेलकूद (एशियाड) प्रतियोगिताको १८औँ संस्करणको उद्घाटन समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन् ।

प्रतियोगिताको इण्डोनसियाको राजधानी जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा शनिबार भव्य उद्घाटन हुँदैछ । त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारी एशियाडमा भाग लिएका नेपाली खेलाडीमध्ये सिनियर हुन् । उनले जाकार्ता एसियाडमा ७७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् ।

अधिकारीले सन् २००६ मा श्रीलङ्कामा आयोजना भएको दशौँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णपदक हासिल गरेका थिए । त्यसयता उनले ओलम्पिकमा पनि भाग लिँदै आएका छन् । एशियाडमा अधिकारीको यो लगातार चौथो पटक प्रतिस्पर्धा हो ।

गत वर्ष दक्षिण कोरियाको इन्चोनमा एशियन सिनियर कप र एशियन इन्टर क्लब भोरोत्तोलन च्याम्पियनसिपमा छवटा कास्य पदक जितेका थिए । “नेपालको झण्डा बोकेर ४५ देशका खेलाडी तथा अफिसियलसमक्ष प्रस्तुत हुन पाउनु खुशीको कुरा हो” अधिकारीको भनाइ उद्धृत गर्दै राष्ट्रिय खेलकूद परिषद्का प्रशासकीय अधिकृत लोकेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

एशियाडमा एशियाका नेपालसहित ४५ देशले विभिन्न ४२ खेलमा प्रतिस्पर्धा गर्दैछन् । नेपालले प्रतियोगिताको २९ खेलमा भाग लिएको छ । जसमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६) ले प्रतिस्पर्धा गर्दैछन् । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result