Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

साफ महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित

भदौ २७, २०७९ ८:५७ मा प्रकाशित
साफ महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित
Share on FacebookShare on Twitter

काठमाडौं । साफ महिला च्याम्पियसिप फुटबलमा नेपालले श्रीलंकालाई हराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ६–० को फराकिलो गोल अन्तरले पपराजित गरेको हो।

नेपालको जितमा अमिसा कार्कीले २ तथा रश्मी कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैसी, दिपा शाहीले एक एक गोल गरे। जारी साफमा राष्टिय टोलीमा डेब्यु गरेका अमिसा र दीपाले राष्टिय टोलीका लागि पहिलो गोल गरेका हुन्।

खेलको १० औँ मिनेटमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। रश्मीले हिरा कुमारी भुजेलको क्रसमा गोल गरिन्।

११ औँ मिनेटमा सरु लिम्बुले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। सरुले अमृता जैसीको क्रसमा हेडर गोल गर्दै गरिन्। १७ औँ मिनेटमा अमृता जैसीले गाृल गर्दै खेललाई ३–० को अवस्थामा ल्याइन्। उनले अमृता जैसीको कर्नरमा हेडर गोल गर्दै अग्रता फराकिलो पारिन्।

३२ औँ मिनेटमा श्रीलंकाकी खेलाडीले दीपा शाहीलाई लडाएपछि पाएको फ्रि कीकमा अनिता केसीको फ्रि कीक पोष्टको नजिकबाट बाहिरिदा नेपालले अग्रता फराकिलो पार्ने मौका गुमायो।

नेपालले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै खेलमा ४–० को अग्रता बनायो। जारी साफमा डेब्यु गरेकी दीपाले पहिलो गोल गरेकी हुन्।

 

सम्बन्धित समाचार

यु–१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
खेलकुद

यु–१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित
खेलकुद

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित

यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित
खेलकुद

यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित

नेपाल म्यानमारसँग १–० ले पराजित
खेलकुद

नेपाल म्यानमारसँग १–० ले पराजित

अब क्रिकेट पूर्वाधारमा लगानी गर्नुपर्छ :  कप्तान रोहित पौडेल
खेलकुद

अब क्रिकेट पूर्वाधारमा लगानी गर्नुपर्छ : कप्तान रोहित पौडेल

पारस खड्का क्रिकेट संघ बागमतीको अध्यक्षमा निर्वाचित
खेलकुद

पारस खड्का क्रिकेट संघ बागमतीको अध्यक्षमा निर्वाचित

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result