Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हाम्रो गौरवपूर्ण संस्कृतिमा हमला भइरहेको छ र हामी पतनको दिशामा गइरहेका छौँ : प्रधानमन्त्री ओली

अशोज १३, २०७५ ५:०८ मा प्रकाशित
हाम्रो गौरवपूर्ण संस्कृतिमा हमला भइरहेको छ र हामी पतनको दिशामा गइरहेका छौँ : प्रधानमन्त्री ओली
Share on FacebookShare on Twitter

न्यु योर्क, २८ सेप्टेम्बर/ प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगमा एनआरएनए अमेरिका तथा विभिन्न नेपाली समुदायका प्रतिनिधिहरूसँग भेट गर्नुभयो ।
भेटघाट क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो ” क्रमबद्ध रूपमा भएका बलात्कारका घटनाहरूले हामीलाई लाज लाग्ने अवस्थाको श्रृजना भएको छ । एक हिसाबले भन्ने हो भने हाम्रो संस्कृति पतन भइरहेको छ । हाम्रो गौरवपूर्ण संस्कृतिमा हमला भइरहेको छ र हामी पतनको दिशामा गइरहेका छौँ । ” मन्तव्यको क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो,” निर्मला पन्त हत्या प्रकरणमा विभिन्न तहमा अनुसन्धान भइरहेको छ । सरकार यस विषयमा तत्परताकासाथ् लागिपरेको छ।” उहाँले अगाडि भन्नुभयो,” देश भित्र रहँदाभन्दा परदेशमा हुँदा  देशको माया बढी हुन्छ । प्रवासमा आएपछि म कुन जातको भन्नु भन्दा हामी नेपाली भनेर बाचौँ । ”
सो अवसरमा एनआरएनए अमेरिकाको अध्यक्ष डा. केशव पौडेलले यस पटक सार्वजनिकरुपमा कार्यक्रम गर्न नसके पनि अर्को पटक राख्न सकियोस् भन्ने बिचार राख्नुभयो । पौडेलले आफ्नो मन्तव्य राख्ने क्रममा गैर आवासीय नेपालीहरूलाई प्रदान गरिने नागरिकता सहज ढङ्गले लिन सक्ने व्यवस्था मिलाउन हिउँदे अधिवेशनबाट पास हुन सकोस् भन्ने भनाइ राख्नुभयो । विदेशमा रहने नेपालीलाई लाग्दै आएको दोहोरो कर प्रणाली हटाउन पहल गर्नसमेत अनुरोध गर्नुभयो ।
प्रधानमन्त्री ओली कोस्टारिकाको औपचारिक भ्रमणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम छ ।

तस्विर श्रोत: बि.आर. लामाको फेसबुक

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result