Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा पेंन्डीङ केस भएका विद्यार्थीहरूले भोलिबाट काम गर्न नपाउने

अशोज १५, २०७५ ४:०४ मा प्रकाशित
अमेरिकामा पेंन्डीङ केस भएका विद्यार्थीहरूले भोलिबाट काम गर्न नपाउने
Share on FacebookShare on Twitter

अमेरिका, ३० सेप्टेम्बर / एच-वान बी माग गर्दै निवेदन दिएर अक्टोबर १, २०१८ सम्म पेंन्डीङ केस भएका विद्यार्थीहरूले भोलिबाट काम गर्न पाउने छैनन् । यदि भोलिबाटकाम गरेमा गैरकानुनीरुपमा बसोबास गरेको मानिने युएससीएसआइले जनाएको छ ।
पढेर एफ-वान स्टाटस सकिए पछि एच-वान बी स्टाटस पाउने समयावधिलाई क्याप-ग्याप भनि प्रदान गरिएको थियो । एच-वान बी मा परिवर्तन गर्नको लागि धेरै निवेदन आएको कारण सबै निवेदनहरूलाई अक्टोबर १, २०१८ सम्म टुङ्गोमा पुर्‍याउन युएससीएसआइले नसक्ने जानकारी गराएको छ ।
हजारौँ नेपाली विद्यार्थीहरू अमेरिकामा उच्च शिक्षा हासिल गरे पश्चात् कामको खोजीमा रहने हुँदा परिवर्तित नियमले नेपाली विद्यार्थीहरूलाई समेत गारो पर्नसक्ने अध्यागमन कानुनविद् गोपाल शाह बताउँछन् ।
आफ्नो अमेरिका बसाइको हैसियत परिवर्तन गर्न निवेदन दिएर सेप्टेम्बर ३० भन्दा पछाडिसम्म काम गर्न अनुमति प्राप्त व्यक्तिले मात्र काम गर्न अनुमति प्राप्त दिनसम्म काम गर्न सक्ने जनाएको छ । बसाइको हैसियत परिवर्तन गर्न निवेदन दिई बसेको एफ-वान विद्यार्थीले अनुमति बेगर काम गर्न सक्नेछैनन् ।
युएससीएसआइले प्रकाशन गरेको सूचना पढ्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result