Wednesday, May 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्कटल्यान्डसँग नेपाल पराजित

मंसिर १८, २०७९ ८:१७ मा प्रकाशित
स्कटल्यान्डसँग नेपाल पराजित
Share on FacebookShare on Twitter

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा स्कटल्यान्डले नेपाललाई हराएको छ ।

विन्डहक मैदानमा भएको खेलमा स्कटल्यान्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो । नेपालले दिएको १३८ रनको लक्ष्य स्कटल्यान्डले ३२ ओभर १ बलमा पुरा गर्‍यो ।

स्कटल्यान्डलाई जित दिलाउन क्रिस्टोफर माइकब्राइडले सर्वाधिक ४३ रन जोडे । ब्रान्डन म्याकमुलेनले ३२ तथा माइकल लिस्कले २२ रन जोडे । नेपालका लागि सागर ढकाल, कुशल भुर्तेल र ललित राजवंशीले २–२ विकेट लिए । नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन तथा ज्ञानेन्द्र मल्लले २५ रन, अर्जून साउदले १८ र रोहित पौडेलले १७ रन जोडे । स्कटल्यान्डका लागि क्रिस सोलले सर्वाधिक ३ विकेट लिए । मार्क वाटले २ विकेट लिए ।

 

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result