Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

यू–१९ एसिया कपमा नेपाल पाकिस्तानसँग पराजित

मंसिर २२, २०८० ६:५९ मा प्रकाशित
यू–१९ एसिया कपमा नेपाल पाकिस्तानसँग पराजित
Share on FacebookShare on Twitter

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानले नेपालमाथि जित  निकालेको छ । शुक्रबार यूएईमा सुरु प्रतियोगितामा नेपाल पराजित भएको हो ।

 

दुबईस्थित आईसीसी एकेडेमी मैदान २ मा जवाफमा पाकिस्तानले २७ ओभरभित्र लक्ष्य पूरा गरेको थियो । अजान अवाइस ५६ रन बनाई अविजित रहे । अर्का अविजित ब्याटर मोहम्मद जिसानले ८ बल खेली २ चौका र २ छक्कासहित २० रन बनाए ।

गुल्शन झाले पहिलो ओभरमै सामिल हुसैनलाई शून्यमा कट एन्ड बोल्ड गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । अर्का ओपनर सहजाइब खानलाई गुल्शनले १५ रनमा आउट गरेका थिए । त्यसपछि अवाइस र कप्तान साद बैगले तेस्रो विकेटमा १ सय ८ रनको साझेदारी गरी सजिलै खेल नेपालको हातबाट निकालेका थिए ।

अवाइसले ६२ बल खेली ८ चौका प्रहार गरी ५६ रन बनाए । बैगले ५६ बल खेली ५ चौका प्रहार गर्दै ५० रन जोडे । उनलाई आकाश त्रिपाठीले आउट गरे । गुल्शनले ८ ओभरमा १ मेडन राख्दै ५४ र आकाशले १।२ ओभरमा ८ रन खर्चे ।

 

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

Breaking News

क्रिकेट खेलाडीले पाए जनही १३ लाख
खेलकुद

क्रिकेट खेलाडीले पाए जनही १३ लाख

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ पराजित
खेलकुद

खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार दिने सरकारको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result