काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पीएल सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान दिएको बताएका छन् ।
उनले शनिबार काठमाडौँ महानगरपालिकाका पूर्वमेयर एवं काङ्ग्रेस नेता पीएल सिंहको १३औं पुन्यतिथिमा आयोजना गरिएको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले स्वर्गीय पीएल सिंहले जनताको सेवाका लागि गरेका कामहरुको स्मरण गरे । समयदेखि आन्द्राको समस्याबाट पीडित ८५ वर्षीय सिंहको पुस १ गते निधन भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-