Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली मूलका अमेरिकी प्राध्यापक पराग पाठकलाई ‘जोन बेट्स क्लार्क’ पुरस्कार प्रदान गरिने

बैशाख ९, २०७५ ५:१९ मा प्रकाशित
नेपाली मूलका अमेरिकी प्राध्यापक पराग पाठकलाई ‘जोन बेट्स क्लार्क’ पुरस्कार प्रदान गरिने
Share on FacebookShare on Twitter

अमेरिकन इकोनोमिक एशोसिएसनद्वारा ४० बर्ष मुनिका सर्बाधिक प्रतिभाशाली अर्थशास्त्रीलाई प्रदान गरिने “जोन बेट्स क्लार्क पदक २०१८” नेपाली मुलका अमेरिकी प्राध्यापक पराग पाठकलाई प्रदान गर्ने घोषणा गरेको छ।

शुक्रवार घोषित सो पदक अर्थशास्त्र बिधामा‍ दिईने नोवेल पुरस्कार पछिको सर्वाधिक लोकप्रिय र महत्वपूर्ण मानिन्छ । न्यूयोर्कको कर्निङ सिटिमा सन् १९८० मा जन्मिएका पाठकको परिवार करिब ४० बर्ष अगाडी काठमाण्डौंबाट अमेरिका बसाईं सरेको थियो।विश्व प्रसिद्ध विश्वबिधालय हावर्डमा अध्ययन गरेका पाठक हाल म्यासचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलजी (एमआईटी)मा प्राध्यापन गर्छन। टेनिसी स्थित अमेरिकन इकोनोमिक एशोसियशनद्धारा प्रकाशित विज्ञप्ति अनुसार पाठकको ‘Significant Improvement in the Assignment of Student to Public School’ विषयमा गरिएको अनुसन्धानका लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

सो पुरस्कारको घोषणा गरिएपछि पाठकले आफ्नो अध्ययन र अनुसन्धानले सफलता पाएको प्रतिक्रिया दिएका छन्।प्राध्यापक पाठक ४० बर्ष मुनीका सर्वाधिक प्रतिभाशाली अर्थशास्त्रीको रुपमा चर्चित छन्।वेट्स पुरस्कार पाएका धेरै प्राध्यापक/अनुसन्धानकर्ताहरुलाई अर्थशास्त्रमा “नोबेल” पुरस्कारको सम्भावित हकदारको रुपमा समेत लिइने गरिएको छ।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result