Sunday, September 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

माघ २९, २०८२ ९:१७ मा प्रकाशित
भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को, फेब्रुअरी १० । नेपलिज एसोसिय्एसन अफ नर्दन क्यालिफोनिया (न्यान्स) को आयोजनामा आगामी शनिवार फ्रेबुअरी १४ मा प्रत्यक्ष लाइभ दोहोरी साँझको आयोजना हुने भएको छ ।
नेपाली लोकगीतका चर्चित एवं ख्यातीप्राप्त कलाकारहरु राजु परियार, कल्पना दाहाल, मुना थापामगर, मिलन लामा लगायतका कलाकारहरुले लोक दोहोरी गाउने आयोजक न्यान्सले जनाएको छ ।
न्यान्सका अध्यक्ष प्रितेश कार्की एवं महासचिव दीपक दाहालले भ्यालेन्टाइन अर्थात् फ्रेबुअरी १४ मा कम्यूनिटी सेण्टरमा आयोजना हुने लाइभ दोहोरी साँझमा उपास्थित भई भरपूर मनोरन्जन लिन बे एरिया वासिलाई सामाजिक संन्जालमार्फत आग्रह गरेका छन् ।
राजु परियार नेपाली लोकगीतका निकै चर्चित गायक हुन् । २०५५ सालतिर लोक गायक एवं प्रस्तोता रामप्रसाद खनालले पहिलो पटक नेपाल टेलिभिजनवाट प्रशारित हुने लोक दोहोरी कार्यक्रमवाट दर्शकसामु परिचित भएका गायक परियारले सयौं चर्चित लोकगीतहरु गाएका छन् ।
‘मैले लोकदोहोरी कार्यक्रममा धेरैलाई फस्ट टेक दिएँ, आज राजुजीको बहुप्रतिभाले लोक दोहोरी क्षेत्रमा पुऱ्याएको योगदान हेर्दा गर्व लाग्छ, उनी निकै राम्रा र खारिएका लोकगायक हुन,’ खनालले दूरविनसंग भने ।
यसैवीच, गायक परियार लगायतका कलाकारसंग हुने प्रत्यक्ष दोहोरी साँझ कार्यक्रमले सवै नेपालीलाई भरपुर मनोरन्जन दिने मात्र नभई नेपाली लोकभाका र सस्कृतिको समेत संरक्षण हुने कार्यक्रमका स्पोन्सर संयोजक थल्वीर ओलीले जानकारी दिएका छन् ।
कार्यक्रमको संयोजन मोहन कार्की संयोजक रहेको कला एवं सस्कृति उपसमितिले गरेको छ । वे एरियाका सकृय युवा व्यावसायी थल्वीर वलीले कार्यक्रम स्पोन्सरको संयोजन गरेका छन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result