Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

झाडापखाला नियन्त्रण गर्न विशेष सतर्कता

जेष्ठ १३, २०७५ २:०९ मा प्रकाशित
झाडापखाला नियन्त्रण गर्न विशेष सतर्कता
Share on FacebookShare on Twitter

तुलसीपुर, दाङ, १३ जेठ / पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ मा पर्ने पातेटाकुरामा फैलिएको झाडापखाला नियन्त्रण गर्न विशेष सतर्कता अपनाइएको छ ।

स्थानीय माइली खानेपानीको मुहानको दूषित पानीका कारण झाडापखाला फैलिएको भन्दै आज बिहानैदेखि नेपाली सेनाको सहयोगमा पानीको मुहान सरसफाइ गर्नुका साथै सबै पानी निकालेर मुहान खाली गराइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

आइतबार अपराह्न २ बजेसम्म प्रभावित गाउँबाट थप १५० बिरामी उपचारका लागि आएपछि प्रभावित नागरिकको घरमा रहेको पानी फ्याँकेर तुलसीपुरबाट लगेको ट्यांकरको पानी घरघरमा पु¥याइएको छ ।

पातेटाकुराका ५०० बढी घरमा बाल्टिन, साबुन र पानी शुद्धीकरण गर्ने औषधि वितरण गरिएको शान्ति नगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिनुभयो । “अहिले प्रभावित क्षेत्रका प्रायः सबैलाई सुरक्षित पारिएको छ”–उहाँले भन्नुभयो ।

नेपाली सेना, निजी स्वास्थ्य संस्था र सरकारी अस्पतालका चिकित्सक गए रातिदेखि नै प्रभावित क्षेत्रमा परिचालित भएसँगै झाडापखालको महामारी नियन्त्रण उन्मुख भएको हो । झाडापखालाको महामाहरीबाट ६०० बढी बिरामी परेका थिए ।

शनिबार र आइतबार तुलसीरस्थित निजी स्वास्थ्य संस्था र राप्ती अञ्चल अस्पतालमा गम्भीर अवस्थामा उपचारका लागि ल्याइएका ४६ मध्ये १४ जनाको उपचार भइरहेको छ भने अन्य उपचारपश्चात घर फर्केको राप्ती अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णु देवकोटाले जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result