अमेरिका, जुलाई ६, २०८
फिफा विश्वकप अन्तर्गतको पहिलो क्वार्टर फाइनल भर्खर शुरु भएको छ। शुरुवातका दुई विश्वकप च्याम्पियन उरुग्वे र एकपटकको विश्व च्याम्पियन फ्रानसबीच भैरहेको खेलमा उरुग्वेले फ्रान्स माथि दबाव सृजना गरिरहेको छ। उरुग्वेका भरपर्दा स्ट्राइकर क्याभानी चोटका कारण मैदान बाहिर छन्।फ्रान्सका बाप्पे र उरुग्वेका स्वारेज आज मुख्य हेरिने खेलाडी हुने छन्। शुरुवाती खेलका आधारमा दुबै टोलीबीचको खेल हेड-टु-हेड हुने निश्चित छ। खेलको २१ औं मिनेटसम्म दुबै टोली गोलरहित बराबरी खेलिरहेका छन्।


तस्वीर: फिफा








प्रतिक्रिया लेख्नुहोस्:-