Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा भानु जयन्ती

असार ३२, २०७५ ६:२२ मा प्रकाशित
अमेरिकामा भानु जयन्ती
Share on FacebookShare on Twitter

अमेरिका १५ जुलाई
अमेरिकाको पश्चिम तटिय सहर सानफ्रानसिस्कोमा आइवार स्रष्टाहरूले आदि कवि भानुभक्त आचार्यलाई संभिए । २०५ औँ भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय साहित्य समाज नर्दन क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको कार्यक्रममा १८ जना भन्दा बढी स्रष्टाहरूले गीत, गजल, कविता वाचन गरेका थिए ।

विश्व सूचना प्रविधिको केन्द्र सिलिकन भ्यालीमा आयोजित कार्यक्रममा डाक्टर टिका लम्सालले नेपाली भाषा साहित्यको विकास र प्रवद्र्धनमा आदिकवि भानुभक्त आचार्यको योगदान माथि विवेचना गरे । कार्यक्रमका प्रमुख अतिथि मदन दिब्बिमले सङ्गीत र गायन प्रस्तुत गरेका थिए ।

च्याप्टरका महासचिव पवन पौडेल,साहित्यकार डाक्टर दुर्गा दाहाल, हरिहर दाहाल, डिल्ली भट्टराई, विनोद पौडेल, श्री थापा काजी साब, मान्यता हुमागाई, रेवती राज अधिकारी, वन्धु पोखरेल, नारायण खनाल, कृष्ण के सी, घनश्याम न्यौपाने लगायतले आफ्ना रचना वाचन गरे ।

च्याप्टरका अध्यक्ष सवज्र्ञ वाग्लेको अध्यक्षतामा भएको कायक्रमको सञ्चालन गीता वजगाइले गर्नु भएको थियो । च्याप्टरको आजै वसेको कार्यसमिति बैठकले सानफ्रानसिस्को क्षेत्रमा साहित्य सम्बन्धी गुणात्मक कार्यक्रम वढादै लाने निर्णय समेत गरेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result